जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ‘ई एम आर’ प्रणालीको शुभारम्भ, मन्त्री पौडेलद्वारा उद्घाटन

जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ‘ई एम आर’ प्रणालीको शुभारम्भ, मन्त्री पौडेलद्वारा उद्घाटन

काठमाण्डौं । तनहुँस्थित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ई एम आर)’ प्रणालीको सुरुवात भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जिपी अस्पतालमा आयोजित विशेष कार्यक्रममा उक्त प्रणालीको शुभारम्भ गरेका छन्। ई...
विपिन जोशीको रिहाइका लागि राष्ट्रपति पौडेलद्वारा जोर्डनका राजालाई आग्रह

विपिन जोशीको रिहाइका लागि राष्ट्रपति पौडेलद्वारा जोर्डनका राजालाई आग्रह

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले हमासद्वारा बन्धक बनाइएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई पहल गरिदिन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले मङ्गलबार जोर्डनका राजालाई पठाएको पत्रमार्फत् जोशीको अवस्था पहिचान, सुरक्षित...
आम सञ्चार विधेयक थप छलफलपछि मात्र अघि बढ्ने : मुख्यमन्त्री कार्की

आम सञ्चार विधेयक थप छलफलपछि मात्र अघि बढ्ने : मुख्यमन्त्री कार्की

विराटनगर — कोशी प्रदेशमा चर्चाको केन्द्रबिन्दु बनेको ‘आम सञ्चार विधेयक’ तत्काल पारित नहुने भएको छ। पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाले विधेयकमा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रावधान रहेको भन्दै तीव्र विरोध जनाइरहेका बेला मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप...
आमाको नामबाट नागरिकता पाउने व्यवस्था सहितको विधेयक राष्ट्रिय सभाबाट पारित

आमाको नामबाट नागरिकता पाउने व्यवस्था सहितको विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । आमाको नामबाट पनि सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक–२०८१ शुक्रबार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । गृहमन्त्री रमेश लेखकले विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्ने...
संविधान कार्यान्वयन चुनौतीपूर्ण, संशोधन अपरिहार्य : गगन थापा

संविधान कार्यान्वयन चुनौतीपूर्ण, संशोधन अपरिहार्य : गगन थापा

काठमाडौँ । संविधान जारी भएको दशक नाघिसक्दा पनि आवश्यक कानुनहरू पूर्ण रूपमा नबनेको र संघीयताको कार्यान्वयन अपुरो रहेकोबारे प्रमुख दलका नेताहरूले स्पष्ट रूपमा स्वीकार गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित छलफलमा नेताहरूले संविधान संशोधन जटिल भए पनि अपरिहार्य भएको...
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन नहुँदा दुवै दलले बैठकमा सहभागी नहुने निर्णय लिएका...