by मेरो प्रदेश डेस्क | Mar 17, 2026 | गृहपृष्ठ, जल तथा मौसम, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछाप ३ चैत्र । सोमबार राति आएको हावाहुरीका कारण रामेछाप जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ। जिल्लाको रामपुर, सुकाजोर, दुरागाउँ र दोरम्बा लगायतका क्षेत्रमा हावाहुरीले घर तथा विद्यालयका छाना उडाउनुका साथै भौतिक संरचनामा क्षति पुर्याएको स्थानीयले...
by मेरो प्रदेश डेस्क | Mar 14, 2026 | रामेछाप विषेश, समाज
रामेछापको दोरम्बा शैलुङ र लिखु तामाकोशी गाउँपालिकामा भएका छुट्टाछुट्टै चोरीका घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। दोरम्बा शैलुङका बमबहादुर नगरकोटी र सुकदेव गौतमको घरको ताल्चा फुटाएर नगद, सुनको तिलहरी र ल्यापटप चोरी गर्ने आटी तामाङ र फेमस तामाङलाई...
by मेरो प्रदेश डेस्क | Mar 13, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछाप । रामेछापको हिमाली क्षेत्रस्थित उमाकुण्ड गाउँपालिका–५ को प्रीतिमा पर्ने उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्। जनप्रतिनिधिको पहल र समन्वयमा गाउँसम्म बस सेवा विस्तार भएपछि स्थानीयलाई आवतजावतमा ठूलो राहत पुगेको हो। यसअघि...
by मेरो प्रदेश डेस्क | Mar 13, 2026 | Uncategorized, अर्थ, गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछाप २६ फागुन । एक ताका उत्पादन र विक्रि वितरण गर्न भ्याइ नभ्याई हुने गरेको रामेछापमा उत्पादित ढाका कपडाको ब्यापार अहिले आएर खस्केको छ । बिक्रि कम हुन थालेपछि बिगतका दिनमा पर्याप्त ढाका कपडा उत्पादन गर्ने गरेका उद्यमीहरु अहिले ढाका...
by मेरो प्रदेश डेस्क | Mar 12, 2026 | अर्थ, गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछाप २८ फागुन । गलैंचा उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको अभावका कारण रामेछाप जिल्लामा गलैंचा उद्योग संकटमा पर्न थालेको छ । जिल्लामा संचालित २० भन्दा बढी उद्योगहरु दक्ष जनशक्तिको अभावका...
by मेरो प्रदेश डेस्क | Mar 12, 2026 | अर्थ, गृहपृष्ठ, रामेछाप विषेश, समाज
हिमाल ढुंगेल रामेछाप २८ फागुन । एक ताका उत्पादन र विक्रि वितरण गर्न भ्याइ नभ्याई हुने गरेको रामेछापमा उत्पादित ढाका कपडाको ब्यापार अहिले आएर खस्केको छ । बिक्रि कम हुन थालेपछि बिगतका दिनमा पर्याप्त ढाका कपडा उत्पादन गर्ने गरेका उद्यमीहरु अहिले...