by मेरो प्रदेश डेस्क | Mar 8, 2026 | राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछापमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणतर्फ धकेलिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकीले आफ्नो अग्रतालाई निकै फराकिलो बनाउनुभएको छ। पछिल्लो नतिजाअनुसार २१ हजार ५९ मतसहित बुढाथोकी पहिलो स्थानमा रहँदा उहाँलाई नेकपा एमालेका...
by मेरो प्रदेश डेस्क | Mar 6, 2026 | ब्रेकिंग निउज, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, संसद
रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रामेछाप जिल्ला मा सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा उज्यालो नेपाल पार्टी का उम्मेदवार दीपकुमार योञ्जन ले सुरुवाती अग्रता लिएका छन् । सदरमुकाम मन्थली स्थित मतगणना स्थलबाट प्राप्त प्रारम्भिक विवरण अनुसार योञ्जनले ८९५ मत...
by मेरो प्रदेश डेस्क | Mar 6, 2026 | राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
मताधिकार संवैधानिक अधिकार हो । तर यो अधिकारको प्रयोग नगर्ने पनि थुप्रै छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रामेछापमा ९७ हजार भन्दा बढी मतदाताले आफ्नो मताधिकारको उपयोग गरेका छैनन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर कुल ९० हजार ७१० मत खसेको छ, जुन...
by मेरो प्रदेश डेस्क | Mar 6, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछापमा शुक्रबार बिहान ४ बजे नै मतपेटिकाहरू गणनास्थलमा ल्याइएको भए तापनि हालसम्म मतगणना कार्य भने सुरु हुन सकेको छैन। अहिले निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूबीच मतगणनाको प्रक्रिया र विधिबारे सहमति जुटाउन सर्वदलीय बैठक...
by मेरो प्रदेश डेस्क | Mar 6, 2026 | ब्रेकिंग निउज, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रामेछाप जिल्ला मा ४८ प्रतिशत मतदान भएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि अहिले मतपेटिका सङ्कलन र मतगणनाको तयारी तीव्र पारिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर कुल ९० हजार ७१० मत खसेको छ।...
by मेरो प्रदेश डेस्क | Mar 5, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछापमा प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदान निर्धारित समयअनुसार बेलुकी ५ बजे सकिएको हो। जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार...