by मेरो प्रदेश डेस्क | Mar 4, 2026 | गृहपृष्ठ, रामेछाप विषेश
माघ २७ गते भएको रामेछाप बस दुर्घटना प्रकरणमा चालक सुशान्त थापा मगरलाई जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि कारागार चलान गरेको छ। तीव्र गतिका कारण १५ जना यात्रुको ज्यान जाने गरी भएको सो भीषण दुर्घटनाको अनुसन्धानपछि प्रहरीले उनलाई १० वर्ष कैद सजायको माग गर्दै अदालतमा...
by मेरो प्रदेश डेस्क | Mar 4, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछाप । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछापमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का लाई प्रगतिशील लोकतान्त्रिक पार्टीले सहयोग गर्ने औपचारिक सहमति भएको छ । लोकतान्त्रिक शक्तिहरूबीच भएको समझदारी अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीले रामेछापमा...
by मेरो प्रदेश डेस्क | Mar 4, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, स्वास्थ्य
रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित भुजी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी पूजादेवी सुनुवार, जो सधैँ अरूको घाउमा मलम लगाउनुहुन्थ्यो, अहिले आफैँ अस्पतालको शय्यामा छट्पटाइरहनु भएको छ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन रामेछाप नगरपालिका–२ स्थित...
by मेरो प्रदेश डेस्क | Mar 4, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
२० फागुन, वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । नियमित सुरक्षा जाँचका क्रममा वीरगञ्ज महानगरपालिका–बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित...
by मेरो प्रदेश डेस्क | Mar 3, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउने तयारी स्वरूप नेपाली सेनाले रामेछाप जिल्लामा आफ्नो सक्रियता बढाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाउन सेनाले हेलिकप्टरमार्फत हवाई गस्ती र ‘माउन्ट/डिसमाउन्ट’ अभ्यास...
by मेरो प्रदेश डेस्क | Mar 3, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, स्वास्थ्य
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई मध्यनजर गर्दै सम्भावित आकस्मिक घटना तथा घाइतेहरूको तत्काल उपचार व्यवस्थापनका लागि रामेछाप अस्पतालले विशेष तयारी सुरु गरेको छ। अस्पतालले ‘इलेक्सन मेडिकल टास्क फोर्स’ गठन गरी विशेष तयारी सुरु गरेको हो। निर्वाचन अवधिभर अस्पताल...