रामहरि ढुंगेलको स्मृति दिवसमा कार्यक्रम

रामहरि ढुंगेलको स्मृति दिवसमा कार्यक्रम

काठमाडौं   – नेपाली काँग्रेसका नेता स्व. रामहरि ढुंगेलको नवौं स्मृति दिवस मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ। रामहरि ढुंगेल स्मृति प्रतिष्ठानका अध्यक्ष अश्विन ढुंगेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बिनिता...
हावाहुरीले रामेछापमा क्षति, विद्युत सेवा अवरुद्ध

हावाहुरीले रामेछापमा क्षति, विद्युत सेवा अवरुद्ध

रामेछाप ३ चैत्र ।  सोमबार राति आएको हावाहुरीका कारण रामेछाप जिल्लाका विभिन्न स्थानमा  क्षति पुगेको छ। जिल्लाको रामपुर, सुकाजोर, दुरागाउँ र दोरम्बा लगायतका क्षेत्रमा हावाहुरीले घर तथा विद्यालयका छाना उडाउनुका साथै भौतिक संरचनामा क्षति पुर्‍याएको स्थानीयले...
रामेछाप प्रहरीको सक्रियता: विभिन्न स्थानबाट चोरीमा संलग्न तीन जना नियन्त्रणमा

रामेछाप प्रहरीको सक्रियता: विभिन्न स्थानबाट चोरीमा संलग्न तीन जना नियन्त्रणमा

रामेछापको दोरम्बा शैलुङ र लिखु तामाकोशी गाउँपालिकामा भएका छुट्टाछुट्टै चोरीका घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। दोरम्बा शैलुङका बमबहादुर नगरकोटी र सुकदेव गौतमको घरको ताल्चा फुटाएर नगद, सुनको तिलहरी र ल्यापटप चोरी गर्ने आटी तामाङ र फेमस तामाङलाई...
जनप्रतिनिधिको पहलमा उर्माखुसम्म बस सेवा, स्थानीयलाई ठुलो राहत

जनप्रतिनिधिको पहलमा उर्माखुसम्म बस सेवा, स्थानीयलाई ठुलो राहत

रामेछाप । रामेछापको हिमाली क्षेत्रस्थित उमाकुण्ड गाउँपालिका–५ को प्रीतिमा पर्ने उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्। जनप्रतिनिधिको पहल र समन्वयमा गाउँसम्म बस सेवा विस्तार भएपछि स्थानीयलाई आवतजावतमा ठूलो राहत पुगेको हो। यसअघि...
खस्कदै ढाका कपडाको ब्यवसाय

खस्कदै ढाका कपडाको ब्यवसाय

  रामेछाप २६ फागुन  । एक ताका उत्पादन र विक्रि वितरण गर्न भ्याइ नभ्याई हुने गरेको रामेछापमा उत्पादित ढाका कपडाको ब्यापार अहिले आएर खस्केको छ ।   बिक्रि कम हुन थालेपछि बिगतका दिनमा पर्याप्त ढाका कपडा उत्पादन गर्ने गरेका उद्यमीहरु अहिले ढाका...
दक्ष जनशक्तिको अभावमा गलैंचा उद्योग संकटमा

दक्ष जनशक्तिको अभावमा गलैंचा उद्योग संकटमा

रामेछाप २८ फागुन  । गलैंचा उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको अभावका कारण रामेछाप जिल्लामा गलैंचा उद्योग संकटमा पर्न थालेको छ ।             जिल्लामा संचालित २० भन्दा बढी उद्योगहरु दक्ष जनशक्तिको अभावका...