by meropradesh creator | Sep 8, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले प्रतिनिधिसभा सदस्यमा ११ र प्रदेश सभा सदस्य पदमा २३ जनाको नाम सिफारिस गरेको छ । पार्टीले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ ६ जना र समानुपातिक...
by meropradesh creator | Sep 8, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । यहीँ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवाारलाई जिताउन मतदाताको टोलटोलमा नेपाली काँग्रेसले “जनताको साथमा काँग्रेस” अभियान लिएर गाउँ पसेको छ । सोही अभियान अन्तर्गत नेपाली काँग्रेसले उमाकुण्ड गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा...
by meropradesh creator | Sep 6, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । आगामी मंसिर ४ हुने प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ उम्मेदवार वन्ने उम्मेदवारको नाम जिल्लावाट छनौट गरी केन्द्रमा सिफारिस गरेको छ । नेकपा एमाले पार्टी कार्यालय रामेछापमा सोमवार बसेको बैठकले प्रतिनिधि सभा सदस्यमा बागमती प्रदेश सभा सदस्य एवं...
by meropradesh creator | Sep 4, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस रामेछापले दर्बिलो उम्मेदवार नपाउँदा गएको स्थानिय तह निर्वाचनमा वडामा पराजित भएका नारायण बहादुर बोगटीलाई उम्मेदवार बनाउने गरि पार्टीले केन्द्रमा नाम सिफारिस गरेको छ । नेपाली काँग्रेस...
by meropradesh creator | Sep 4, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । प्रतिनिधिसभा एक र प्रदेश सभा २ वटा निर्वाचन क्षेत्र रहेको रामेछापमा आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनको लागि नेपाली काँग्रेस रामेछापले प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ ५ र समानुपातिक तर्फ ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । नेपाली काँग्रेसको शनिवार...
by meropradesh creator | Sep 3, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन एक भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस रामेछापको प्रशिक्षण बिभागले आयोजना गरेको जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान कार्यक्रम पछी बोल्दै...