by मेरो प्रदेश डेस्क | Mar 7, 2026 | राजनीति, राजनीति र चुनाव बिषेश
चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...
by मेरो प्रदेश डेस्क | Mar 7, 2026 | राजनीति, राजनीति र चुनाव बिषेश
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...
by मेरो प्रदेश डेस्क | Mar 6, 2026 | राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
मताधिकार संवैधानिक अधिकार हो । तर यो अधिकारको प्रयोग नगर्ने पनि थुप्रै छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रामेछापमा ९७ हजार भन्दा बढी मतदाताले आफ्नो मताधिकारको उपयोग गरेका छैनन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर कुल ९० हजार ७१० मत खसेको छ, जुन...
by मेरो प्रदेश डेस्क | Mar 5, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछापमा २५ प्रतिशत मत खस्यो प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत रामेछाप जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानैदेखि सुरु भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ भने हालसम्म (दिउसो १ बजेसम्म) जिल्लाभर...
by मेरो प्रदेश डेस्क | Mar 5, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश
प्रतिनिधि सभा तथा स्थानीय तहको निर्वाचन अन्तर्गत रामेछाप जिल्लामा आज बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार बिहान ११ बजेसम्म जिल्लाभर कुल २९ हजार ७ सय ४७ मत खसेको छ, जुन कुल मतदाता संख्याको करिब १६ प्रतिशत हो। खसेको...
by मेरो प्रदेश डेस्क | Mar 5, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश
ओखलढुंगाको मानेभन्ज्याङ–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। शहिद स्मृति विद्यालयमा रहेको उक्त केन्द्रमा हालसम्म कुनै पनि मतदाता मतदानका लागि नआएको मतदान अधिकृत परवासी राईले जानकारी दिएकी छन्। हर्कपुरमा प्रादेशिक अस्पताल स्थापना...