पूर्वमन्त्री  खड्का पक्राउ

पूर्वमन्त्री  खड्का पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।  लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका थिए । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । नेपाल प्रहरीको केन्द्रीय...
ओली पक्राउपछि देशभर एमालेको विरोध प्रदर्शन सुरु

ओली पक्राउपछि देशभर एमालेको विरोध प्रदर्शन सुरु

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले देशभर विरोध प्रदर्शन सुरु गरेको छ। जेनजी आन्दोलनको जाँचबुझका लागि गठन गरिएको कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयपछि विकसित घटनाक्रमले मुलुकको...
चैत ६ गते बस्ने गरी काँग्रेस केन्द्रिय  समिति बैठक आह्वान

चैत ६ गते बस्ने गरी काँग्रेस केन्द्रिय समिति बैठक आह्वान

काठमाडाैं ४ चैत्र । नेपाली कांग्रेसले चैत ६ गते बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान गरेको छ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा अधिकांश उम्मेदवार पराजित भएको अवस्थामा कांग्रेसले चुनावी समीक्षा गर्न यो बैठक राखेको नेताहरूले जनाएका छन्। साथै समसामयिक राजनीतिक...
रामेछापका पाँच उम्मेदवारले बुझाए निर्वाचन खर्च, निर्वाचित सांसद बुढाथोकीद्वारा पनि विवरण पेश

रामेछापका पाँच उम्मेदवारले बुझाए निर्वाचन खर्च, निर्वाचित सांसद बुढाथोकीद्वारा पनि विवरण पेश

रामेछापaf6 प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी भएका १७ जना उम्मेदवारमध्ये हालसम्म पाँच जनाले आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्। जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूले निर्वाचन सम्पन्न...
रामहरि ढुंगेलको स्मृति दिवसमा कार्यक्रम

रामहरि ढुंगेलको स्मृति दिवसमा कार्यक्रम

काठमाडौं   – नेपाली काँग्रेसका नेता स्व. रामहरि ढुंगेलको नवौं स्मृति दिवस मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ। रामहरि ढुंगेल स्मृति प्रतिष्ठानका अध्यक्ष अश्विन ढुंगेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बिनिता...
हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले अब पद र चुनावी प्रतिस्पर्धाको राजनीतिबाट टाढा रहने स्पष्ट पारेका हुन् । व्यक्तिगत इच्छाविपरीत पार्टीको आग्रहमा २०७९ र...