by मेरो प्रदेश डेस्क | Mar 13, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठन र सम्भावित मन्त्रीको नामबारे अहिले नै हतार नगर्न आग्रह गर्दै पहिले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ। दलका नेताहरूले संसदीय दलको नेतृत्व टुंगो लागेपछि मात्रै मन्त्रीको नाम र मन्त्रालय...
by मेरो प्रदेश डेस्क | Mar 13, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सभापति थापाले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्दै एमाले...
by मेरो प्रदेश डेस्क | Mar 13, 2026 | अर्थ, राजनीति, समाज
काठमाडौँ- नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । निगमका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो । विशेष उद्धार...
by मेरो प्रदेश डेस्क | Mar 13, 2026 | गृहपृष्ठ, राजनीति
काठमाण्डाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ पितृ शेक परेको छ । अध्यक्ष ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा गठ्ठाघरस्थित अस्पतालमा आज निधन भएको हो। ओलीको पार्थिव शरीरलाई गुण्डुस्थित अध्यक्ष अाेलि निवासमा लगिने बताइएको छ । उहाँको पार्थिव शरिरलाइ...
by मेरो प्रदेश डेस्क | Mar 7, 2026 | राजनीति, राजनीति र चुनाव बिषेश
सिन्धुली क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा आशिष गजुरेल विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गजुरेलले १७,९४० मत प्राप्त गर्दै जीत हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी लेखनाथ दाहा (नेपाली कम्युनिस्ट पार्टी) ले १४,७८० मत प्राप्त...
by मेरो प्रदेश डेस्क | Mar 7, 2026 | राजनीति, राजनीति र चुनाव बिषेश
चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...