by मेरो प्रदेश डेस्क | Mar 4, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
कन्टेन्ट क्रियटर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालका अनुसार मौन अवधिमा उम्मेदवारहरूको प्रचार हुने गरी भिडियो सामग्री पोस्ट गरेको आरोपमा उनलाई सोधपुछका लागि कार्यालयमा बोलाइएको हो।...
by मेरो प्रदेश डेस्क | Mar 4, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
२० फागुन, वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । नियमित सुरक्षा जाँचका क्रममा वीरगञ्ज महानगरपालिका–बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित...
by मेरो प्रदेश डेस्क | Mar 3, 2026 | गृहपृष्ठ, दुर्घटना, ब्रेकिंग निउज, स्वास्थ्य
गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार रामेछापको सिरुबारीमा भएको सवारी दुर्घटनाका घाइतेहरूलाई छाउनीस्थित सैनिक अस्पताल पुगेर भेट्नुभएको छ। निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा मतदान अधिकृत डोरप्रसाद घिमिरे र प्रहरी...
by मेरो प्रदेश डेस्क | Mar 3, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
नेकपा रामेछापबाट प्रतिनिधि सभाका लागि समानुपातिक सदस्यका उम्मेदवार शरद रसाइलीलाई मातृशोक परेको छ। उहाँकी ६८ वर्षीया आमा निल माया रसाइलीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो। आगोले पोलेर घाइते हुनुभएकी उहाँको सोही अस्पतालमा जलनको उपचार...
by मेरो प्रदेश डेस्क | Feb 24, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापबाट नेपाली कांग्रेस ले ऐतिहासिक विजय हासिल गर्ने दाबी गरिएको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली ले निर्वाचन केवल मतदान प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक...
by मेरो प्रदेश डेस्क | Feb 23, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति र चुनाव बिषेश, समाज
काठमाडौं- निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिस्ठ नेता बालेन शाहद्वारा व्यक्त ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिको कडा भर्त्सना गरेको छ। महासंघले उक्त अभिव्यक्ति अमर्यादित, उत्तेजक र...