by मेरो प्रदेश डेस्क | Feb 1, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश
रामेछाप । केब्स स्कुल मन्थलीले स्काउटिङ शिक्षाअन्तर्गत कक्षा ६, ७ र ८ का ७५ जना स्काउट विद्यार्थीलाई जंगल हाइकिङ तथा डे क्याम्प अभ्यासमा सहभागी गराएको छ। विद्यालयको वार्षिक कार्यक्रम अनुसार शनिबार मन्थली बजार नजिकै सुकाजोर खोलाको बगर क्षेत्रमा तीन किलोमिटर दूरीको...
by मेरो प्रदेश डेस्क | Feb 1, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछाप । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज जिल्ला कार्यसमिति (केविएस) रामेछापले वंशगत पहिचान, इतिहास र आपसी सम्बन्धलाई व्यवस्थित गर्न डिजिटल वंशावली निर्माण गर्ने निर्णय गरेको छ। शनिबार मन्थलीमा सम्पन्न समाजको १२औँ वार्षिक साधारण सभाले आगामी दिनमा वंशावलीलाई आधुनिक...
by मेरो प्रदेश डेस्क | Feb 1, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछाप । नेपाली कांग्रेसका तर्फबाट रामेछाप जिल्लाको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामचन्द्र खड्काले मुलुकको दिगो समृद्धिका लागि भ्रष्टाचारको अन्त्य र युवा नेतृत्वको निर्णायक भूमिका अपरिहार्य रहेको बताएका छन्। चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित...
by मेरो प्रदेश डेस्क | Feb 1, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछाप । नेपाली काँग्रेस रामेछापले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘रामचन्द्र खड्का जिताऔँ’ अभियान औपचारिक रूपमा सुरु गरेको छ। पार्टीले जिल्लाकै अग्रज, निष्ठावान् र स्वच्छ छविका नेता रामचन्द्र खड्कालाई उम्मेद्वारका रूपमा अघि...
by मेरो प्रदेश डेस्क | Jan 30, 2026 | ब्रेकिंग निउज, मनोरञ्जन, राजनीति, रामेछाप विषेश
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रामचन्द्र खड्काको चुनावी गीत सार्वजनिक गरिएको छ । नेपाली कांग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिले प्रस्तुत गरेको जागौँ साथीभाई शीर्षकको चुनावी गीत सार्वजनिक गरिएको हो । गीतले जिल्लामा विकास र राजनीतिक...
by मेरो प्रदेश डेस्क | Jan 30, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । नेपाली काँग्रेसले रामेछाप जिल्लाका आठ वटै स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन गरी आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान सुरु गर्ने भएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका काँग्रेस नेता रामचन्द्र...