by मेरो प्रदेश डेस्क | Oct 3, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता दीपक खड्काले १५औँ महाधिवेशनका लागि जिल्ला सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधिको खुलातर्फ सर्वाधिक मत प्राप्त गरी निर्वाचित भएपछि खड्काले जिल्ला सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।...
by मेरो प्रदेश डेस्क | Sep 20, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, समाज
रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका–११ को वडा इकाई सभापतिमा कारसाङ घिसिङ सर्वसम्मत निर्वाचित भएका छन् । असोज ३ गते सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट घिसिङ सभापतिमा सर्वसम्मत चयन भएका हुन् । वडा तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउने...
by मेरो प्रदेश डेस्क | Sep 4, 2026 | गृहपृष्ठ, जल तथा मौसम, ब्रेकिंग निउज, वन तथा वातावरण, शिक्षा, समाज
दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...
by मेरो प्रदेश डेस्क | Sep 4, 2026 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, वन तथा वातावरण, शिक्षा, समाज
काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...
by मेरो प्रदेश डेस्क | Aug 30, 2026 | अर्थ, गृहपृष्ठ, जल तथा मौसम, ब्रेकिंग निउज, राजनीति, वन तथा वातावरण, समाज, स्वास्थ्य
हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...
by मेरो प्रदेश डेस्क | Aug 30, 2026 | अर्थ, गृहपृष्ठ, जल तथा मौसम, दुर्घटना, ब्रेकिंग निउज, राजनीति, वन तथा वातावरण, शिक्षा, समाज
नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...