आफैले गरेको निर्णय आफै लत्याउँछन् रामेछापका प्रजिअ– सैजु

आफैले गरेको निर्णय आफै लत्याउँछन् रामेछापका प्रजिअ– सैजु

रामेछाप । जिल्लामा कोरोनाका संक्रिय संक्रमितहरुको संख्या नघटेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु आफैले गरेको निर्णयलाई खिल्ली उडाउँदै विभिन्न सार्वजनिक कार्यक्रममा आफै सरिक हुँदै आएका छन् । जिल्लामा ठूलो संख्यामा हुने...
प्रशासनले लगाएको निषेधाज्ञाको बेवास्था गर्दै विद्यालय सञ्चालन

प्रशासनले लगाएको निषेधाज्ञाको बेवास्था गर्दै विद्यालय सञ्चालन

रामेछाप । रामेछापमा स्थानिय प्रशासनले कोरोनाका संक्रमितहरु बढेको भन्दै विद्यालय सञ्चालनमा पूर्णरुपमा रोक लगाएको सूचना सार्वजनिक गरेपछि त्यसको वेवास्था गर्दै केही सामुदायिक विद्यालयहरुले भने नियमित पठनपाठन शुरुवात गरेका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक...
रामेछापमा जर्वजस्ती करणीका घटना बढे

रामेछापमा जर्वजस्ती करणीका घटना बढे

मन्थली । रामेछापमा लकडाउनको मौका छोपी जर्वजस्ती करणीका घटनाको संख्यामा विगत वर्षको तुलनामा बृद्धि भएको छ । प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७७÷०७८ कोरोना लकडाउनको अवधिमा मात्रै २३ वटा जर्वजस्तीका घटनाहरु घटेका छन् । जसमध्ये १६ वटा जर्वजस्ती करणी र...
सिंगो प्रदेशको मुहार फेर्ने ः मुख्य मन्त्री पौडेल

सिंगो प्रदेशको मुहार फेर्ने ः मुख्य मन्त्री पौडेल

रामेछाप । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले सिंगो प्रदेशको मुहार फेर्ने गरी काम भइरहेको बताएका छन् । वागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सडकको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले केहि समय भित्र सिंगो प्रदेशको मुहारफेर्ने बताए । रामेछापको...
अत्यावश्यक बाहेक सबै सेवा बन्द

अत्यावश्यक बाहेक सबै सेवा बन्द

रामेछाप । विश्वभर फैलिएको नयाँ भिरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) देश भरी रहेको र नगरपालिकामा समेत त्यसको असर परेको भन्दै रामेछाप नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३२ गतेसम्मका लागी बन्द गर्ने निर्णय गरेको छ । जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन...
सत्र वर्षमा रामेछापमा पानीको मुल फुट्दा गाउँमा खुसियाली

सत्र वर्षमा रामेछापमा पानीको मुल फुट्दा गाउँमा खुसियाली

रामेछाप । सत्र वर्षमा आफुले सदियौ देखि उपभोग गर्दे आएको पुराना धारा र कुवामा मुलफुटेपछि रामेछापका विभिन्न गाउँमा खुसियाली छाएको छ । खडेरिका कारण पुर्ण रुपमा सुकेका पुराना पानिका धारा र कुवामा अत्याधिक वर्षाद संगै पानीको मुल फुटेपछि गाउँलेहरुमा खुसियाली छाएको हो । लामो...