by meropradesh creator | Sep 1, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । जिल्लामा रहेको एकमात्र जिल्ला सामुदायिक आँखा केन्द्रको भवनमा पहिरोले क्षती पुर्याएर भवन अभाव भएपछि स्वास्थ्यकर्मीले भान्सा घरमा राखेर विरामीको आँखाको उपचार गर्न लागेका छन् । यहीँ भदौ १३ गते परेको अविरल वर्षाका कारण जिल्ला सामुदायिक आँखा केन्द्रको भवन भएको...
by meropradesh creator | Sep 1, 2021 | कृषि, प्रदेश ३
रामेछाप । आगामी तीन दिन दिउँसो कम मात्रामा बर्षाद हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनअघि सम्म देशभरी नै ठूलो वर्षा गराउने वायु प्रणाली अहिले कमजोर रहेकाले आगामी तीन दिन दिउँसोको समयमा कम मात्रामा पानी पर्ने भएको हो । महाशाखाका मौसमविद् समिर श्रेष्ठका...
by meropradesh creator | Sep 1, 2021 | प्रदेश ३, समाज
रामेछाप । एक पाँच बर्षिय बालकलाई अप्राकृतिक मैथुन करणी गरेर फरार रहेका एक किशोर प्रहरी फन्दामा परेका छन् । बालकलाई ललाईफकाई अप्राकृतिक मैथुन गरि फरार रहेका गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडी सालबोटेका १९ वर्षिय दिपेश खड्का प्रहरी फन्दामा परेका हुन । उनले भदौ ५ गते...
by meropradesh creator | Aug 31, 2021 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । जिल्ला समन्वय समिति रामेछापको सभाहलमा कुनै पनि राजनितिक दलका कार्यक्रम गर्न नदिने निर्णय गरेको भए पनि समन्वय प्रमुखले भने आफ्नो पार्टी नेकपा एमालेका बिभिन्न कार्यक्रम भने गर्न दिएर अन्य राजनितिक दलहरूलाई भने अकुशं लगाउँदै आएका छन् । जिल्ला समन्वय समिति...
by meropradesh creator | Aug 13, 2021 | कृषि, प्रदेश ३
रामेछाप । केही समयदेखी लगातार रुपमा आएको वर्षातका कारण रणजोर र भटौली खोलामा आएको बाढी खेतमा पसेपछि किसानले रोपेको सयौं रोपनी खेती योग्य जमिन बगरमा परिणत भएपछि किसानहरु चिन्तित बनेका छन् । विगत वर्षहरुको तुलनामा यसवर्ष बढी मात्रामा बर्षात भएसँगै रणजोर र भटौली खोलामा...
by meropradesh creator | Aug 11, 2021 | प्रदेश ३, समाज
रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २२ औं स्थापना दिवसको अवसरमा युबराज श्रेष्ठलाई सम्मान गरेको छ । फोनिज रामेछापले प्रत्यक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार वितरण गर्दै आएको छ । फोनिजको २२ औँ स्थापना...