एमाले रामेछापमा सहमती जुटेन ः निर्वाचन प्रक्रिया शुरु

एमाले रामेछापमा सहमती जुटेन ः निर्वाचन प्रक्रिया शुरु

रामेछाप । नेकपा एमाले रामेछापको बन्द सत्र सम्पन्न भएको छ । बन्द सत्रमा नयाँ नेतृत्वको लागि सहमति जुटन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडि बढेको छ बन्द सत्रमा सहमतीको लागी गरिएको प्रयास असफल भए संगै निर्वाचन गर्ने तयारी भएको हो । नेताहरुबीच सहमति गराउने प्रयास भएपनि...
फोनिज बागमती प्रदेश अध्यक्षमा रामेछापका श्रेष्ठ

फोनिज बागमती प्रदेश अध्यक्षमा रामेछापका श्रेष्ठ

रामेछाप । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश अध्यक्षमा रामेछापका युवराज श्रेष्ठ निर्वाचित भएका छन् । पौष २१ र २२ गते हेटौडामा भएको दोस्रो प्रादेशिक महाधिवेशनले रामेछापका श्रेष्ठलाई बागमती प्रदेश अध्यक्षमा निर्वाचित गरेको हो । नेपाल पत्रकार...
ट्राफिकको सप्ताहव्यापी कार्यक्रम सकियो

ट्राफिकको सप्ताहव्यापी कार्यक्रम सकियो

मन्थली । सबारी दुर्घटनामा बृद्धि भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले शुरु गरेको सवारी दुर्घटना न्युनीकरणको लागि गरिएको सप्ताहाव्यापी कार्यक्रम सोमवार सम्पन्न भएको छ । एकहप्तासम्म चलेको उक्त कार्यक्रमको अन्तिम दिन जिल्ला समन्वय समिति रामेछापको प्राङ्णमा...
आठौं अधिवेशनमा एमाले रामेछापले आर्थिक संकलन नगर्ने

आठौं अधिवेशनमा एमाले रामेछापले आर्थिक संकलन नगर्ने

रामेछाप । नेकपा एमाले रामेछापको ८ औं जिल्ला अधिवेशनको नाममा कुनै आर्थिक संकलन नगरि आन्तरिक व्यवस्थापनवाट नै अधिबेशन सम्पन्न गर्ने जनाएको छ । एमालेको यहीँ पुस २३ र २४ गते जिल्ला सदरमुकाम मन्थलीमा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको सो पार्टीले सोमवार पार्टी...
रङ लगाउँदै गरेका युवकको लडेर ज्यान गयो

रङ लगाउँदै गरेका युवकको लडेर ज्यान गयो

रामेछाप । मन्थली नगरपालिका–१ देवकोटा चोक स्थित रेडक्रस लाइनमा निमार्ण भएको नयाँ घरमा रङ लगाउने क्रममा घरको तेस्रो तलावाट चिप्लीएर लड्दा आइतवार एक युवकको ज्यान गएको छ । स्थानिय राजु थापाको नयाँ निमार्ण हुँदै गरेको घरमा रङ लगाउँदै गर्दा छिमेकी जिल्ला दोलखाकाको भिमेश्वर...
नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा– सुबेदी

नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा– सुबेदी

रामेछाप । नेपाल निजामती कर्मचारी युनियनको शनिवार मन्थलीमा सम्पन्न आठौं जिल्ला अधिवेशनले पूनः दामोदर सुबेदीकै अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्ष, महिला उपाध्यक्ष र समावेशी उपाध्यक्षमा क्रमशः माधव प्रसाद पौडेल, सुप्रभा कार्की...