by meropradesh creator | Dec 26, 2021 | प्रदेश ३, शिक्षा, स्वास्थ्य
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका–४ प्रितीमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि आइतवारवाट लागु हुने गरि एकहप्ताको लागि विद्यालय बन्द गरिएको छ । विद्यालयका शिक्षक तथा विद्यार्थीमा जरो आउने, टाउँको दुख्ने जस्ता लक्षण देखिएपछि...
by meropradesh creator | Dec 26, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा रहेको ५ लाख रुपैयाँ वजेट सक्न समन्वय प्रमुख तथा पदाधिकारी र कर्मचारीहरु कार्यलयकाे काम छाडेर एक हप्ते मन्दीर भ्रमणमा निस्किएका छन् । समन्वय समितिका पदाधिकारीहरुको म्याद सकिन लाग्दा कार्यालयमा भएको बजेट सक्ने उद्धेश्यले उनीहरु...
by meropradesh creator | Dec 26, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्लाको राकाथुममा १२ वर्षअघि भएको कर्तव्य ज्यान मुद्धाका दुई अभियुक्तलाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि राख्न आदेश दिएको छ । रामेछापका जिल्ला न्यायाधिश बद्रीप्रसाद ओलीको एकल इजलासले शुक्रवार साविक राकाथुम गाविसका ज्ञानवहादुर तामाङ र उनका छोरा जयराम...
by meropradesh creator | Dec 22, 2021 | अर्थ, कृषि, प्रदेश ३
रामेछाप । रामेछापको सुख्खा क्षेत्रमा निमार्ण गरिएको प्लाष्टिक पोखरी किसानहरुको लागि बरदान सावित भएको छ । प्रयाप्त पानी नपर्दा सुख्खा रहेका क्षेत्रमा प्लाष्टिक पोखरी निमार्ण भएपछि वर्षातको समयमा परेको पानी जम्मा गर्ने हिउँदको समयमा उक्त पानी प्रयोग गरेर तरकारी लगाएर...
by meropradesh creator | Dec 21, 2021 | प्रदेश ३, समाज
रामेछाप । सबारी दुर्घटनामा बृद्धि भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी दुर्घटना न्युनीकरण गर्न सप्ताहाव्यापी कार्यक्रम मंगलवारवाट शुरुवात गरेको छ । सप्ताहाव्यापी कार्यक्रमको पहिलो दिन प्रहरीले जिल्लाका विभिन्न रुटहरुमा चल्ने यातायातका साधनहरुमा स्टीकर...
by meropradesh creator | Dec 21, 2021 | अर्थ, कृषि, प्रदेश ३, समाज
रामेछाप । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो महाधिबेशन मकवानपुरको हेटौडामा पौष २१ र २२ गते हुने भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा भएको छैठौं पुर्ण बैठकले पौष २१ र २२ गते हेटौडामा दोस्रो अधिबेशन गर्ने निर्णय गरेको हो । सोमबार र मंगलबार बसेको...