रामेछापमा एक मतले एक अध्यक्ष र खुल्ला सदस्य पराजित

रामेछापमा एक मतले एक अध्यक्ष र खुल्ला सदस्य पराजित

रामेछाप । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा रामेछापमा एक वडा अध्यक्ष र एक खुल्ला सदस्यले १ मतले पराजय ब्यहोर्न परेको छ । सुनापती गाउँपालिका वडा नम्बर ३ मा वडा अध्यक्षका उम्मेदवार रामेछाप नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका खुल्ला सदस्यका उम्मेदवारले...
द्रुतगतिमा काम गर्छौ ः अध्यक्ष खड्का

द्रुतगतिमा काम गर्छौ ः अध्यक्ष खड्का

रामेछाप । गोकुलगंगा गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष काजिबहादुर खड्काले गाउँपालिकाको सबै काम द्रुतगतिमा हुने बताएका छन् । अध्यक्ष खड्काले नवनिर्वाचित उपाध्यक्ष , वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउदै अब गाउँपालिकाको काम द्रुतगतिमा हुने बताएका छन् ।...
गोकुलगंगाको पहिलो निर्णयः सुत्केरीलाई निःशुल्क एम्बुलेन्स जेष्ठ नागरिकलाई सम्मान

गोकुलगंगाको पहिलो निर्णयः सुत्केरीलाई निःशुल्क एम्बुलेन्स जेष्ठ नागरिकलाई सम्मान

रामेछाप । गोकुलगंगा गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का दिनेशले पदभार ग्रहण गदै सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा दिने र जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय गरेको छ । बुधबार पदभार सम्माल्दै अध्यक्ष खड्काले गर्भवती तथा सुत्केरी महिलालाई...
निर्वाचनमा असहयोग गर्ने नेतालाई कार्वाही गर्ने ः कांग्रेस सभपाती तामाङ्ग

निर्वाचनमा असहयोग गर्ने नेतालाई कार्वाही गर्ने ः कांग्रेस सभपाती तामाङ्ग

रामेछाप । नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ्ग कान्छारामले स्थानिय तहको निर्वाचनमा असहयोग गर्ने नेता तथा कार्यकर्तालाई कार्वाही गर्ने बताएका छन् । स्थानिय तहको निर्वाचनको परिणाम प्रर्ति पार्टिले असन्तुष्टि रहेको जनाउदै सोमबार सदरमुकाम मन्थलीमा पत्रकार...
नगरको समुन्नतिका लागि मेरा कदमहरु अगाडी ः नगरप्रमुख न्यौपाने

नगरको समुन्नतिका लागि मेरा कदमहरु अगाडी ः नगरप्रमुख न्यौपाने

रामेछाप । रामेछाप नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख न्यौपानेले नगरपालिकाको समुन्नतिका लागि आफ्नो कदम अगाडी बढ्ने बताएका छन् । सोमबार नवनिर्वाचित नगरप्रमुख न्यौपानेले शुसासन र पारदर्शिता कायम गर्दै नगरको समुन्नतिका लागि आफ्नो कदम अगाडी बढ्ने बताएका छन् । आफु १४ बर्षको...
मन्थलीमा दर्ता बिनाको बेकरी उद्योग छ्याप्छ्याप्ती

मन्थलीमा दर्ता बिनाको बेकरी उद्योग छ्याप्छ्याप्ती

रामेछाप । अनुगमन गर्ने जिम्मा पाएको सरकारी निकायको फितलो अनुगमनका कारण सदरमुकाम मन्थलीमा इजाजत नलिई बेकरी उद्योग संचालन गर्ने व्यवसायी बढेका छन् । नागरिकको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने बेकरी उद्योगको अनुमगन गर्ने जिम्मा पाएका जिल्ला प्रशासन कार्यालय, घरेलु तथा...