जनताको पक्षमा काम गर्न निर्वाचित टीमलाई आग्रहः अध्यक्ष मोक्तान

जनताको पक्षमा काम गर्न निर्वाचित टीमलाई आग्रहः अध्यक्ष मोक्तान

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मैन कुमार मोक्तान(मदन) ले जनताको पक्षमा काम गर्नका लागि सर्ब निर्वाचित टीमलाई आग्रह गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै मोक्तानले कर्मचारी र नवनिर्वाचित टिमलाई नागरिकका हजारौ अपेक्षाका विचमा आफुले कार्यभार...
विधि र पद्दती अनुसार काम गर्छौं ः पालिका अध्यक्ष महत

विधि र पद्दती अनुसार काम गर्छौं ः पालिका अध्यक्ष महत

रामेछाप । लिखुतामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशव महतले विधि र पद्दती अनुसार काम गर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष महतले गत कार्यकालमा भएका कामको मुल्याङकन गरिने बताउदै नागरिकलाई महशुस हुने गरी सेवा प्रवाह गर्ने कार्यलाई पहिलो प्राथमिकता...
पार्टिको अस्तित्व जोगाउन सफल कांग्रेसका २ नेता

पार्टिको अस्तित्व जोगाउन सफल कांग्रेसका २ नेता

रामेछाप । जिल्लामा २ नगरपालिका र ६ गाउँपालिका गरी ८ वटा स्थानिय तहमा २ नेताले आफ्नो पालिकामा आफ्नो पार्टिको अस्तित्व जोगाउन सफल भएका छन् । खाँडादेवी गाउँपालिकामा कांग्रेस नेता नारायण कार्की र सुनापती गाउँपालिकामा धुर्व चौलागाईले पालिकामा प्रतिनिधित्व शुन्य हुन बाट...
रामेछापका आठ पथप्रदर्शक र उनका सारथी

रामेछापका आठ पथप्रदर्शक र उनका सारथी

रामेछाप । रामेछाप जिल्लामा रहेको दुइ नगरपालिका र ६ वटा गाउँपालिकाले आफ्नो पथप्रदर्शक चयन गरेको छ । साथै जिल्लाको ६४ वटा वडामा उनका सारथी समेत चयन गरी सकेको छ । कुनै स्थानिय तहमा पुरानो नेतृत्वलाई नै चयन गरेको छ भने कुनै ठाउमा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लामा रहेको...
स्थानियतहका प्रमुखहरुलाई शपथग्रहण

स्थानियतहका प्रमुखहरुलाई शपथग्रहण

रामेछाप । रामेछाप जिल्लामा रहेका आठ वटै स्थानीय तहमा निर्वाचित नगरपालिका तथा गाउँपालिका प्रमुखहरुले शुक्रबार शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मन्थली नगरपालिकामा आयोजना गरेको कार्यक्रममा जिल्लाका आठ वटै स्थानीय तहका प्रमुख एवं...
मन्थलीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

मन्थलीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार लब श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार कार्कीलाई पराजित गरी निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवार श्रेष्ठले ९...