शिक्षिकाको पिटाईबाट मन्थली माविका २८ विद्यार्थि घाईते

शिक्षिकाको पिटाईबाट मन्थली माविका २८ विद्यार्थि घाईते

रामेछाप । आफुलाई पढाउने शिक्षिकाको हातबाट पीटाई खाँदा मन्थली माविको कक्षा ५ को अंग्रेजी माध्मको विषयमा अध्यनरत २८ जना विद्यार्थि घाईते भएका छन् । आफनो कक्षा कोठा सफा नगरेको भन्दै सो माविकी कक्षा शिक्षीका तारा श्रेष्ठको कुटाई बाट ती बिद्यार्थि घाईते भएका हुन् ।...
लेबल नभएका र म्याद गुज्रेका खाद्यान्न बिक्रीमा रोक

लेबल नभएका र म्याद गुज्रेका खाद्यान्न बिक्रीमा रोक

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा नाम चलेका चर्चित ब्यवसायीहरुले नै लेबल नभएका र म्याद गुज्रेका अखाद्य सामाग्री विक्रीवितरण गर्दै आएको भेटेपछि घरेलु तथा साना उद्योग कार्यालयले बिक्रीवितरणमा रोक लगाएको छ । नागरिकको स्वास्थ्यमा प्रत्यक्ष गम्भिर असर पर्ने किसिमका लेबल...
बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

रामेछाप । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबारको प्रदेशसभा बैठठलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पेश गरेका हुन् । प्रदेशले शिक्षा,...
मन्थलीकाे पानी शुद्ध छ, ढुक्क भएर प्रयोग गर्नुस–समिति

मन्थलीकाे पानी शुद्ध छ, ढुक्क भएर प्रयोग गर्नुस–समिति

रामेछाप । मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिले सदरमुकाम मन्थलीमा बितरण गरिएको खानेपानी शुद्ध भएको जनाएको छ । मन्थलीको आर्मि ब्यारेक्क भित्र रहेको टिटमेन्ट पोखरी (सोलोसेण्ड फिल्टर) को बिषयलाई लिएर केही उपभोक्ताहरुले उक्त पानी प्रदुषित, फोहोर रहेको र...
मन्थली नगरमा लिलाराजको सधै लिला

मन्थली नगरमा लिलाराजको सधै लिला

रामेछाप । सरकारले सरकारी कार्यालयले गर्ने सबै खालका कामहरु नागरिकमैत्री र पारदर्शी हुनु पर्ने जनाएको भएपनि मन्थली मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले भने त्यसको धज्जी उडाउँदै आएका छन् । कार्यालय भित्र दैनिक जसो उनले कुशासनमुखि लिला देखाउँदै आएका...
स्थानीय सरकारले गर्नुपर्ने र गर्न नहुने कार्य

स्थानीय सरकारले गर्नुपर्ने र गर्न नहुने कार्य

तपाई सग निश्चित पुजी छ । तपाइलाई घर बनाउनु छ। ठुलो बंगला बनायर बाहिर बाट हेर्दा धनि देखिने कि ? निश्चित पुजी बाट आवश्यक संरचना, सामग्री र सुबिधा सम्पन्न गृहस्थी बसाउने ? अर्को कुरा तपाई सग पुजी छ। तपाईको घर बनाउने सोच छ । तपाई भयको जग्गामा बसेर सिदै खाल्टो खन्न थाल्नु...