रामेछाप । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबारको प्रदेशसभा बैठठलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
प्रदेशले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी लगाएतलाई प्राथमिकतामा राखेको छ ।
नीति तथा कार्यक्रम बागमती प्रदेश final draft 2.14 (1)