काँग्रेसलाई जिस्काउने कम्युनिष्ट सरकार पतन हुन्छः न्यौपाने

Written by meropradesh creator

२८ मंसिर २०७७, आईतवार

रामेछाप–२८ मंसिर ।
रामेछाप । नेपाली काँग्रेस जिल्लाकार्य समिति रामेछापका पार्टी सभापति लवश्री न्यौपानले काँग्रेस पार्टीलाई जिस्काउने अहिलेको कम्युनिष्ट सरकार पतन हुने बताएका छन् ।
सो कुृरा उनले नेकपा सरकारको विरोधमा आइतवार नेपाल विद्यार्थी संघले रामेछापको सदरकुकाम मन्थलीमा गरेको सिठ्ठी जुलुसको र्याली पछि भएको कोणसभामा बताएका हुन् । कोणसभामा वोल्दै सभापति लवश्री न्यौपानेले अहिलेको तानासाह कम्युनिष्ट सरकारले नेपाली काँग्रेसलाई जिस्काउन शुरु गरेकाले यो सरकार चाडै समाप्त हुने जानकारी दिए ।


उनले भने– नेपाली काँग्रेसलाई जसले जिस्काउछ त्यो पतन भएको इतिहास नेपालमा सर्वविदितै छ । पहिला राणाहरुले जिस्काए उनिहरु समाप्त भए । पञ्चायतमा पञ्चहरुले जिस्काए उनीहरु पनि समाप्त भए । अहिले नेकपाको सरकारले फेरी जिस्काउन शुरु गरेको छ । यो सरकार पनि समाप्त हुने दिन नजिकिदै आएको सभापति न्यौपानेले बताए ।
स्थानिय बिपी चोकबाट शुरु गरिएको सिठ्ठी जुलुस स्थानिय देवकोटा चोक हुँदै पुरानो कटहरबोट पुगेर पुनः देवकोटा चोकमा आएर कोणसभा गरि विर्सजन गरिएको छ । काँग्रेसले निकालेको सिठ्ठी जुलुसमा नेपाली काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, विभिन्न भातृ संघसंगठनका पदाधिकारीहरु, व्यवसायिहरु, उद्योगपत्ति, नेपाली काँग्रेसका कार्यकर्ताहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मिस ग्रान्ड नेपाल २०२५ को आवदन खुल्ला यो वर्षा पनि तिन मिसको खोजिगर्दै

मिस ग्रान्ड नेपाल २०२५ को आवदन खुल्ला यो वर्षा पनि तिन मिसको खोजिगर्दै

२०२५ को संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु भएको छ। आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै, इन्टरनेसनल ताज नेपालमा ल्याउने पहिले सस्थानै आर.के. इन्टरटेन्मेन्ट ग्रुप हो मिस ग्रान्ड वोर्ल्ड, फेश अफ वियूटी...

गेलुको गजपानी आगलागी पीडितलाई राहत हस्तान्तरण

गेलुको गजपानी आगलागी पीडितलाई राहत हस्तान्तरण

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ११ गजपानिमा गए राति आगोलागि हुँदा दुई घर जलेर नष्ट भएको थियो । आगालागिबाट घरबार विहीन बनेका आगोलागि पीडित फस्टबहादुर श्रेष्ठको परिवारलाई मन्थली नगरपालिका लगायत विभिन्न सङ्घ संस्थाले शनिवार बिहान राहत हस्तान्तरण गरेको छ । मन्थली...

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अन्तिम अल्टिमेटम दिएका छन् । नेपालमा कानुनीरूपमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने उनको चेतावनी छ । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सूचना आयोगको विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...