कृषि मन्त्री अधिकारीले दिए राजीनामा

कृषि मन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौँ– जेनजी आन्दोलनमा भएको प्रहरी दमनप्रति आक्रोश व्यक्त गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले राजिनामा दिएका छन् । सोमबार भएको जेनजी आन्दोलनमा दजनौँ युवाहरुको ज्यान जाने गरी भएको दमनप्रति आक्रोश व्यक्त गर्दै मन्त्री अधिकारीले आज राजीनामा दिएका...
सञ्चारमन्त्रीको घरमा आगजनी

सञ्चारमन्त्रीको घरमा आगजनी

काठमाडौँं–नेपाल सरकार सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । सोमबारदेखि आन्दोलनरत जेनजी पक्षले सञ्चारमन्त्री सुब्बाको ललितपुरस्थित निवासमा आगजनी गरेका हुन् ।सोमबार भएको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि आक्रोसित जेनजीहरु सञ्चारमन्त्री सुब्बाको...
रामेछापका विद्यालयमा आज शोक विदा

रामेछापका विद्यालयमा आज शोक विदा

भाद्र २४, रामेछाप । जेन(जी आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका विद्यार्थीप्रति श्रद्धाञ्जलीस्वरूप रामेछाप जिल्लाभर आज निजी तथा सामुदायिक विद्यालयहरु बन्द भएका छन् । आजका लागि तोकिएका परीक्षा मिति ३१ भदौमा सारिएको छ । मन्थली माध्यमिक विद्यालयका...
इटहरीमा प्रदर्शनमा प्रहरीको गोली : दुई युवाको मृत्यु, प्रहरीसहित घाइते

इटहरीमा प्रदर्शनमा प्रहरीको गोली : दुई युवाको मृत्यु, प्रहरीसहित घाइते

विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी छ तर उनीहरू क्रमशः २५ र ३० वर्षका रहेका प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका उनीहरूलाई तत्काल धरान लगिएको थियो ।...
जेनजी आन्दोलनमा प्रहरीको गोलीप्रहार : १५ जनाको मृत्यु, पत्रकारसहित दर्जनौँ घाइते

जेनजी आन्दोलनमा प्रहरीको गोलीप्रहार : १५ जनाको मृत्यु, पत्रकारसहित दर्जनौँ घाइते

काठमाडौँ । राजधानीमा भइरहेको जेनजी आन्दोलनमाथि प्रहरीले गरेको गोलीप्रहारमा १५ जनाको मृत्यु भएको छ । प्रहरीका एक उच्च अधिकारीले मृतकको तथ्याङ्क पुष्टि गर्दै विभिन्न अस्पतालमा राखिएका घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । मृतकमध्ये ७ जनाको उपचार...
जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर एकको मृत्यु, दर्जनौँ घाइते

जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर एकको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ । मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनलाई नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका...