by मेरो प्रदेश डेस्क | Jan 18, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले रामेछापमा आफ्नो उम्मेदवार टुंग्याएको छ । पार्टीले माधवप्रसाद ढुङ्गेललाई प्रतिनिधिसभा सदस्यको आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो । शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले...
by मेरो प्रदेश डेस्क | Jan 17, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन, रामेछाप विषेश, समाज
रामेछाप– मन्थलीमा शनिबार सम्पन्न ११औँ जगदीश घिमिरे स्मृति साहित्यिक सभा तथा पुरस्कार वितरण समारोहमा प्रतिष्ठानले आफ्नो साहित्यिक अभियानलाई निरन्तरता दिएको छ। कार्यक्रममा प्रतिष्ठानले यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार पवन आलोक र गत वर्षका लागि मिना...
by मेरो प्रदेश डेस्क | Jan 17, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते काठमाडौँको नयाँ बानेश्वरमा सम्पन्न बैठकले पार्टीको आन्तरिक राजनीति र भावी निर्वाचन केन्द्रित स्पष्ट राजनीतिक मार्गचित्र सार्वजनिक गरेको छ। बैठकले दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई निर्वाचन आयोगले संविधान,...
by मेरो प्रदेश डेस्क | Jan 17, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीका तल्ला निकायहरूको सिफारिसलाई आधार बनाउने निर्णय गरेको छ । पार्टी विधानअनुसार गठित संसदीय बोर्डमार्फत उम्मेदवार चयन प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ । निर्वाचन आयोगबाट...
by मेरो प्रदेश डेस्क | Jan 17, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले पार्टीमा निष्क्रिय रहेका तथा विभिन्न कारणले असन्तुष्ट भई पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा जोडिन आह्वान गरेको छ । निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले यस्तो निर्णय...
by मेरो प्रदेश डेस्क | Jan 17, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र अग्रज नेताहरूको अभिभावकत्व आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरेको छ । शनिबार काठमाडौंमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको एकता, सद्भाव र सहकार्यलाई सुदृढ बनाउँदै अघि बढ्न अग्रज नेताहरूको भूमिका अझै...