by मेरो प्रदेश डेस्क | Jan 17, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले विशेष महाधिवेशन पार्टीभित्रको उत्पीडन र परिवर्तनको चाहनाको परिणाम भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्र लामो समयदेखि देखिएको असन्तुष्टि, अन्याय र...
by मेरो प्रदेश डेस्क | Jan 16, 2026 | गृहपृष्ठ, मनोरञ्जन, रामेछाप विषेश, समाज
मेरो प्रदेश डेक्समन्थली, माघ २तामाङ समुदायको बाहुल्यता रहेको रामेछापको सुनापति गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा दुई दिन थप स्थानीय बिदा दिने निर्णय गरेको छ। पालिकाका अनुसार माघ ४ र ६ गते स्थानीय बिदा दिइएको हो । ५ गते भने सोनाम ल्होछार रहेकोले देशभर सरकारले बिदा...
by मेरो प्रदेश डेस्क | Jan 16, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । पार्टीभित्रको विवादलाई लिएर आन्दोलनको चेतावनी दिइएको अवस्थामा पनि निर्वाचन आयोग आफ्नो संवैधानिक दायित्वबाट विचलित नहुनेमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले भरोसा व्यक्त गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति शर्माले निर्वाचन आयोगका...
by मेरो प्रदेश डेस्क | Jan 16, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले उक्त महाधिवेशन विधानसम्मत र वैधानिक भएको ठहर गर्दै निर्वाचन आयोगसँग औपचारिक मान्यता माग गरेको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय कार्यसमितिका...
by मेरो प्रदेश डेस्क | Jan 15, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश, समाज
रामेछाप । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा रामेछापकी नेतृ बिनिता खड्का सर्वसम्मत रूपमा निर्वाचित भएकी छन् । काठमाडौंको भृकुटीमण्डपमा पौष २७ गतेदेखि सञ्चालन भएको पार्टीको विशेष महाधिवेशनबाट खड्का केन्द्रीय सदस्यमा चयन भएकी हुन् । रामेछापबाट सक्रिय राजनीतिमा रहेकी...
by मेरो प्रदेश डेस्क | Jan 15, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने भएको छ । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक १ माघमा ललितपुरको कुपन्डोलमा बस्ने तय भएको हो । महामन्त्री प्रदीप पौडेलको...