नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य

नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य

काठमाण्डौ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १ सय १८ रनको लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन मात्रै जोड्न सक्यो । आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई एक सय...
रामेछापमा प्रथम फुटवल लिग सुरु

रामेछापमा प्रथम फुटवल लिग सुरु

रामेछाप । जिल्ला फुटवल संघ रामेछापले जिल्लामा प्रथम रामेछाप फुटवल लिग –२०७८ सुरु गरेको छ । खेलको बिहिबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गदै खेल क्षेत्रको बिकासमा लागी पर्ने बताएका छन् । सदस्य सचिब घिसिङले आफ्नो जिल्ला समेत रामेछाप भएकाले...
दोस्रो माझी गोल्ड कपको उपाधि आयोजक रामेछापलाई

दोस्रो माझी गोल्ड कपको उपाधि आयोजक रामेछापलाई

रामेछाप । दोस्रो माझी गोल्ड कपको उपाधी आयोजक रामेछाप –“ए” समुहले हात पारेको छ । माझी उत्थान संघ रामेछापले आयोजना गरेको दोस्रो माझी गोल्ड कपको उपाधी रामेछाप –“ए” समुहले हात पारे । मंसिर १५ गते देखि सुरु भएको खेलमा आयोजक जिल्ला माझी उत्थान संघ रामेछापका ३ वटा समुह सहित...
रामेछाप जिल्ला फुटवल लिग–२०७८ मन्थलीमा हुदै

रामेछाप जिल्ला फुटवल लिग–२०७८ मन्थलीमा हुदै

रामेछाप । रामेछाप जिल्ला फुटवल लिग–२०७८ रामेछापमा पहिलो पटक हुनलागेको छ । रामेछाप जिल्ला फुटबल संघ रामेछापले पत्रकार सम्मेलन गरी पहिलो पटक जिल्लामा फुटवल लिग गर्न लागेको जानकारी दिएको छ । सोमबार पत्रकार सम्मेलन गरी मंसिर २३ गतेदेखि २५ गतेसम्म मन्थलीको हाटेचौर र कुनौरी...
मंसिर १५ गते देखी २० गते सम्म माझी गोल्डकप रामेछापमा हुने

मंसिर १५ गते देखी २० गते सम्म माझी गोल्डकप रामेछापमा हुने

रामेछाप । नेपाल माझि उत्थान संघ रामेछाको आयोजनामा मंसिर १५ गते देखी २० गते सम्म माझी गोल्डकप हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरी नेपाल माझी उत्थान संघ रामेछापले मंसिर १५ गते देखी २० गते सम्म दोस्रो राष्ट्रिय माझी गोल्डकप पुरुष फुटबल प्रतियोगिता २०७८ हुने जानकारी...
सुनापतीमा सञ्चालीत भलिवल प्रतियोगीता स्थगित

सुनापतीमा सञ्चालीत भलिवल प्रतियोगीता स्थगित

रामेछाप । रामेछापको सुनापती गाउँपालिकामा सञ्चालीत गाउँपालिका स्तरीय भलिबल प्रतियोगीता स्थगीत भएको छ । हार्मोनी बहुउदेश्य सहकारी संस्थाद्वारा असोज ३० गतेबाट सुरु भएको भलिबल प्रतियोगीता भारी बर्षासँगै आएको हवाहुरीका कारण खेल सञ्चालन गर्न असहज भएपछि स्थगीत भएको अबिरल...