by meropradesh creator | Oct 17, 2021 | खेलकुद
नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पराचिजत भएको छ । हिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको हो । साफ च्याम्पियनसिप फुटबलको १३ औँ संस्करणको उपाधि भारतले हात पारेको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा शनिबार राति भएको खेलमा...
by meropradesh creator | Sep 19, 2021 | खेलकुद
रामेछाप । रामेछाप जिल्ला फुटबल संघले सदरमुकाम मन्थलीमा संविधान दिवसको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । संघले संबिधान दिवसको अवसरमा“स्वास्थ्यका लागी खेलकुद ः राष्ट्रकालागी खेलकुद ” भन्ने नारा सहित मैत्रीपूर्ण खेल सम्पन्न गरेको हो । रामेछाप जिल्ला...
by meropradesh creator | Apr 10, 2021 | खेलकुद
रामेछाप । मन्थली नगरपालिका द्वारा आयोजना गरिएको दोस्रो मेयर कप पुरुष भलिवल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–११ नाटीलाले हात पारेको छ । मन्थली नगरपालिका–७ भटौलीलाई ३–१ ले हराउदै मन्थली–११ नाटीलाले जित हात पारेकोे हो । २५ गते देखी जिल्ला समन्वय समितीको खेल मैदानमा...
by meropradesh creator | Apr 4, 2021 | खेलकुद
रामेछाप । रामेछापमा प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । दोरम्बा गाउँपालिकाको साझेदारीमा शैलुङ खेलकुद बिकास समिति दोरम्बा– २, को आयोजनामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुन लागेको हो । खेल दोरम्बा गाउँपालिका–२ रामेछापमा...
by meropradesh creator | Mar 30, 2021 | खेलकुद
रामेछाप । दोरम्बा गाउँपालिका –६ लखनपुरमा भएको खुल्ला जिल्ला स्तरिय पुरुष भलिवलको उपाधी सुनापती गाउँपालिका –१ गुन्सीले आफ्नो पोल्टामा पारेको छ । १६ गते भएको फाइनल खेलमा प्रतिस्पर्धि टिम सुनापती २ दिमिपोखरीलाई ३–२ को सेटमा पराजित गर्दै गुन्सी उपाधि हात पार्न सफल भएको हो...
by meropradesh creator | Mar 29, 2021 | खेलकुद
रामेछाप । कालिका युवा क्लब दोरम्बाले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा सुनापती गाउँपालिका वडा नं १ गुन्सी र वडा नं २ दिमिपोखरी प्रवेश गरेको छ । दोरम्बा गाउँपालिका संगको सहर्कायमा आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल...