यू–१९ महिला टी–२० विश्वकप छनोट – नेपालको लगातार दोस्रो जित

यू–१९ महिला टी–२० विश्वकप छनोट – नेपालको लगातार दोस्रो जित

काठमाडौं । युएईमा भइरहेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ । नेपालले बिहीबार कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसअघि नेपालले बुधबार पहिलो खलमा थाइल्यान्डलाई ६७ रनले...
१९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल कुवेतसँग खेल्दै

१९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल कुवेतसँग खेल्दै

काठमाण्डौ । यूएईमा भइ रहेको आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा आज नेपालले कुवेतसँग खेल्दैछ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे बाट शुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १९...
तेस्रो रामेछाप कप सुरु – ९ टिम प्रतिस्पर्धामा

तेस्रो रामेछाप कप सुरु – ९ टिम प्रतिस्पर्धामा

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सोमबार देखी ‘तेस्रो रामेछाप कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । दीपशिखा व्यवाइज युनाइटेड् कल्वको आयोजनामा भएको खेलमा ९ टिम प्रतिस्पर्धामा रहेको छ ।  मन्थली नगरपालिका वडा नम्बर २ करम्बोट  खेल मैदानमा भएको ‘तेस्रो रामेछाप कप’...
तेस्रो रामेछाप कप २०८१ फुटबल प्रतियोगिता हुँदै

तेस्रो रामेछाप कप २०८१ फुटबल प्रतियोगिता हुँदै

रामेछाप । दीपशिखा व्वाईज युनाइटेड क्लबले तेस्रो रामेछाप कप २०८१ फुटबल प्रतियोगिता आयोजना गरेको छ । आश्विन १९ गते देखी २३ गते सम्म हुने फुटबल प्रतियोगितामा क्लब तथा सङ्घ संस्थाहरूलाई टिम दर्ता गर्न आयोजकले आग्रह गरेको छ । मन्थली नगरपालिकाको प्रायोजनमा हुने खेलमा जिल्ला...
बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा पाठक

बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा पाठक

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा बद्रीबहादुर पाठकलाई नियुक्ति गरेको छ । भदौ १३ गते बसेको मुख्यमन्त्री स्तरको बैठकले परिषद्को प्रमुखमा पाठकलाई सदस्य सचिवको नियुक्ती गर्ने निर्णय गरेको थियो ।सदस्य सचिव पद रिक्त हुँदा परिषद्को दैनिक कार्य...
नेपालको इतिहासमा लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव

नेपालको इतिहासमा लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव

काठमाण्डौं । नेपालको इतिहासमा पहिलो मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कामु मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिए । तत्कालीन मुख्यसचिव वैकुण्ठ...