गोलन्जोर गाउँपालिकाको कृषि र पशुपक्षी सेवा लागि छुट्टै भवन

गोलन्जोर गाउँपालिकाको कृषि र पशुपक्षी सेवा लागि छुट्टै भवन

सिन्धुली । गोलन्जोर गाउँपालिकाले कृषि र पशुपक्षी सेवा लागि छुट्टै भवन निर्माण गरेको छ । निर्माण कार्य सुरु गरेको एक वर्षमै भवन निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ । उक्त भवनको बुधवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष शंकरराज बरालले उद्घाटन गर्नु भएको थियो । आर्थिक...
बाँदरको आक्रमणबाट सिन्धुपाल्चोकमा ४ जना घाइते

बाँदरको आक्रमणबाट सिन्धुपाल्चोकमा ४ जना घाइते

काठमाडौं । बाँदरको आक्रमणबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ४ को बिन्जेलमा ४ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनालाइ उपचारको लागी काठमाडौं ल्याएको छ । केशव नेपाल र जयराम नेपाललाई काठमाडौंको टेकु अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । दुई जना भने उपचार पछि...
जिल्ला कृषि सहकारी संघ रामेछापको छैटौं साधारण सभा सम्पन्न

जिल्ला कृषि सहकारी संघ रामेछापको छैटौं साधारण सभा सम्पन्न

रामेछाप । जिल्ला कृषि सहकारी संघ रामेछापको छैटौं साधारण सभा सम्पन्न भएको छ । कृषि सहकारी संघको अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न छैठौँ साधारण सभामा संघका कोषाध्यक्ष भानुभक्त श्रेष्ठले जिल्ला कृषि सहकारी संघले विगत देखि गरेका कृषिजन्य...
मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...
रामेछाप लगाएत सरकारद्वारा १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा

रामेछाप लगाएत सरकारद्वारा १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा

रामेछाप । रामेछाप लगाएत सरकारले १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले रामेछाप, काठमाडौं, भक्तपुर र ललितपुरसहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको हो ।बैठकले...
दोरम्बामा भालुको आक्रमण ः घाइतेलाई उपचारको लागी काठमाण्डौं लगियो 

दोरम्बामा भालुको आक्रमण ः घाइतेलाई उपचारको लागी काठमाण्डौं लगियो 

रामेछाप । भालुको आक्रमणबाट दोरम्बा सैलुङ गाउँपालिकामा एक जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमण बाट घाइते भएका दोरम्बा सैलुङ गाउँपालिका–४ गौश्वरा तामचेतका भक्तबहादुर तामाङलाई सामान्य उपचार गरी थप उपचारका लागी काठमाडौँ लगिएको दोरम्बा सैलुङ गाउँपालिकाका उपाध्यक्ष...