वडा सदस्य र विद्यालयका अध्यक्षको मिलेमतोमा विद्यालयको रकम झ्वाम्म

वडा सदस्य र विद्यालयका अध्यक्षको मिलेमतोमा विद्यालयको रकम झ्वाम्म

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–७ भटौंलीमा रहेको कालिकादेवी आधारभूत बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र वडा सदस्यको मिलेमतोमा किर्ते विल भर्पाई बनाई बिद्यालयको पैसा झ्वाम्म पारेको भन्दै उनीहरु बिरुद्ध स्थानिय अभिभाबकहरु समेतले अख्तियारमा उजुरी...
सुनकोसी–मरिन ड्राइभर्सनको काम सुरु  मुअब्जा बितरणको तयारी

सुनकोसी–मरिन ड्राइभर्सनको काम सुरु  मुअब्जा बितरणको तयारी

रामेछाप । राष्ट्रिय गौरवको सुनकोसी–मरिन ड्राइभर्सन आयोजनाको काम सुरु भएको छ । खन्न सुरु गरेको २७ महिनाभित्र १३.३ किलोमिटर सुरुङ सम्पन्न गर्ने लक्ष्यको साथ काम अगाडि बढाउन लागिएको आयोजनाले बताएको छ । मध्य तराईको जमिनमा सिचाइँ पु¥याउने मुख्य उदेश्य सहित सरकारले उच्च...
सिटीजन लाइफ इन्स्योरेन्सले दियो मृत्यु बिमा दावी भुक्तानी

सिटीजन लाइफ इन्स्योरेन्सले दियो मृत्यु बिमा दावी भुक्तानी

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयले मृतक परिवारको मृत्यु बिमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालय मन्थलीले बिहिवार नवजागरण वचत तथा ऋण सहकारी संस्था मार्फत सिटीजन लाइफ इन्स्योरेन्समा ऋणको...
बैदेशिक रोजगारीवाट फर्किएका युवा गाईपालनमा

बैदेशिक रोजगारीवाट फर्किएका युवा गाईपालनमा

रामेछाप । धेरै कमाई हुने आशामा वैदेशिक रोजगारीका लागि केही वर्षअघि मलेसिया पुगेका लिखु गाउँपालीका वडा नं ६ खिम्तीका विदुर दाहाल बैदेशिक रोजगारीवाट फर्किएर आफ्नै गाउँमा गाईपालन व्यवसायको शुरुवात गरेका छन् । धेरै कमाई हुने भन्दै आफुसँगैका साथीहरु गाउँघरवाट वैदेशिक...
खिम्तीमा व्यवसायिक माछा पालन

खिम्तीमा व्यवसायिक माछा पालन

रामेछाप । लिखु तामाकोशी गाउँपालिका ६ खिम्तीमा पहिलो पटक माझी समुदायले आईपिएम कृषि समुह गठन सँगै व्यवसायिक रुपमा पोखरी निमार्ण गरी माछापालनको शुरुवात गरेका छन् । परम्परागत रुपमा कोशी किनारमा वसोवास गर्ने माझी जातीहरुले यसअघि व्यवसायिक रुपमा नभई तामाकोशी र खिम्ती खोलामा...
नर्सरीबाट बार्षिक १५ लाख कमाई

नर्सरीबाट बार्षिक १५ लाख कमाई

रामेछाप । गरे के हुँदैन र ? माटोमा सुन पनि फल्छ भन्ने उदाहारण मझुवाको सुख्खा पाखोमा नर्सरी स्थापना गरी विभिन्न प्रजातीका विरुवाहरु विक्री गरेर मझुवाका एक किसानले घरमा नै बसीबसी वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । खाडादेबी गाउँपालिका वडा नम्बर २ धुसालमा...