by meropradesh creator | Mar 29, 2021 | अर्थ, स्वास्थ्य
रामेछाप । राजस्व अनुसन्धान कार्यालय पथलैयाले व्यापारीसँग मिलेर म्याद नाघेको चिनी खान योग्य बनाउनका लागि पटकपटक गरेको परिक्षण असफल भएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले अखाद्य प्रमाणित भईसकेको चिनी खान योग्य बनाउनका लागि पटकपटक परिक्षण गरेको थियो । पटक पटक...
by meropradesh creator | Mar 28, 2021 | अर्थ, संसद
रामेछाप । नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले अग्नी पिडितलाई आर्थीक सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका –२ निवासी बिफाले शेर्पाको घरमा माघ २६ गते सोमबार आगोलागी भएको थियो । घरको अँगेनामा बालेको आँगो सल्कदै गई शेर्पाको घर पूर्णरुमा जलेको थियो...
by meropradesh creator | Mar 28, 2021 | अर्थ
रामेछाप । मन्थली नगरपालिका–९ पुरानोगाँउमा रहेको जनमैत्री साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथौँ साधारण सभा सम्पन्न भएको छ । २०७३ सालमा स्थापना भएको जनमैत्री साना किसान कृषि सहकारी संस्थाको कुल पुँजी १६ लाख रुपियाँ रहेको छ । १५१ जना सदस्य रहेको सरकारीले आर्थिक...
by meropradesh creator | Mar 28, 2021 | अर्थ
रामेछाप । जिल्लाकै ठूलो सहकारी संस्थानवजागरण वचततथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले आफ्नै जग्गामा सुविधासम्पन्नभवन निमार्ण गरेको छ । संस्थाको नाममा रहेको मन्थलीनगरपालिका वडा नं–१ रेडक्रस लाइनमा९ आनाजग्गामा साढे चारतल्ले सुविधा सम्पन्नभवन निमार्ण गरेको हो । निमार्ण...
by meropradesh creator | Mar 27, 2021 | अर्थ
रामेछाप । नेपाल दूरसञ्चार कम्पनीले (नेपाल टेलिकम) आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सम्पन्न तेह्रौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७६÷०७७ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४० का दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले...
by meropradesh creator | Mar 25, 2021 | अर्थ, समाज
काठमाण्डौं । जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासको लागि १० मिलियन युरो रकम अनुदान दिने भएको छ । जर्मनीले नेपाललाई दिन लागेको अनुदानको सम्झौता अर्थमन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाड सेइफरबीच सम्झौता भएको हो । सम्झौता...