by meropradesh creator | Sep 15, 2021 | अर्थ, कृषि, प्रदेश ३
रामेछाप । समयको बचत सँगै जनशक्ति अभावको परिपूर्ति गर्न सहज हुने भएपछि रामेछापका किसानहरुको आकर्षण साना कृषि यन्त्र उपकरण तर्फ बढ्दै गएको छ । पछिल्लो समय रोजगारीको सिलसिलामा जिल्लावाट वैदेशिक रोजगारीको लागि युवाहरु पलायन हुने क्रम बढेसँगै गाउँघरमा पशुपालन गर्ने...
by meropradesh creator | Sep 9, 2021 | अर्थ
रामेछाप । मन्थली माध्यमिक विद्यालयमा भएको चरम अनियमितताको बिषयमा अनुगमन गर्न गठित स्थलगत छानविन समितिले पेश गरेको प्रतिवेदन लुकाएर मन्थली नगरपालिकाले बुधवार पत्रकार सम्मेलन गरेको छ । मन्थली माध्यमिक विद्यालयमा चरम आर्थिक अनियमितता भएको, विद्यालय व्यवस्थापन समिति...
by meropradesh creator | Sep 5, 2021 | अर्थ, समाज
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्ती भण्डारमा रहेको नव बाम्ती भण्डार बहुउद्देश्यीय सहकारी संस्था लिमिटटेडका कर्मचारीले सहकारीमा बचत गरेको बचतकर्ताको २ करोड १९ लाख १९ हजार रुपैयाँ अपचलन गरेपछी बचत कर्ताको रुवाबासी सुरु भएको छ । उमाकुण्ड गाउँपालिका–२ बाम्ती...
by meropradesh creator | Sep 4, 2021 | अर्थ, प्रदेश ३, शिक्षा, समाज
रामेछाप । सदरमुकाम मन्थलीमा रहेको जिल्लाकै नमुना बिद्यालयको रुपमा चिनिएको मन्थली माध्यमिक विद्यालयमा भएको अनियमितताको बिषयमा परेको उजुरी उपर गठित छानबिन समितिको प्रतिवेदन मन्थली नगरपालिकाले गुपचुप अवस्थामा राखेको आरोप उजुरीकर्ताले लगाएका छन् । मन्थली माध्यमिक...
by meropradesh creator | Sep 3, 2021 | अर्थ, कृषि, प्रदेश ३
रामेछाप । मन्थली नगरपालिका वडा नं १३ फुलासी चुहानटारका किसान खिमबहादुर अधिकारीले व्यवसायिक रुपमा बाख्रा पालनको शुरुवात गरेका छन् । रोजगारीको लागि काठमाण्डौं हानिएका अधिकारीले त्यहाँ पनि केही प्रगती गर्न नसकेपछि गाउँमै फर्किएर व्यवसायिक रुपमा बाख्रा पालनको शुरुवात...
by meropradesh creator | Aug 3, 2021 | अर्थ, समाज
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको कोथपे र सिन्धुलीको सुनकोसी गाउँपालिका–२ मझुवा जोड्न झोलुङ्गे पुल निर्माण हुदै छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको कोथपे वास स्थान भए पनी सबै खेतिपाती सुनकोशी नदि वारी भएपछी कोथपेका नागरिकहरुले ठुलो समस्या...