by मेरो प्रदेश डेस्क | Jun 16, 2025 | अर्थ, गृहपृष्ठ, राजनीति, समाज
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रीले आइतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा सामाजिक विकास, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा,...
by मेरो प्रदेश डेस्क | Jun 12, 2025 | अर्थ, गृहपृष्ठ, समाज
रामेछाप— ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने खाँडादेवी मन्दिरको संरक्षण र व्यवस्थापनमा थप कडाइ गरिने भएको छ। खाँडादेवी विकास कोषको तेस्रो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै मन्दिर क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउने तयारी अघि बढाएको हो। कोषका...
by मेरो प्रदेश डेस्क | Jun 11, 2025 | अर्थ, गृहपृष्ठ, राजनीति, समाज
रामेछाप .- ‘बालबालिकामा गरिएको लगानी, ल्याउँछ सुनौलो विहानी’ भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकाका सबै ९ वडाहरूलाई मंगलबार एकैसाथ बालमैत्री वडा घोषणा गरिएको छ। नेपाल सरकारले सन् २०३० सम्म देशलाई बालमैत्री राष्ट्र बनाउने लक्ष्य लिएको छ। सोही दिशामा रामेछाप...
by मेरो प्रदेश डेस्क | Jun 8, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
रामेछाप । रामेछाप जिल्लाको मन्थलीमा आयोजित एक विशेष कार्यक्रममा ९ जना असल बुहारी र ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ। मन्थली नगरपालिका र रामेछाप नगरपालिकाका नगरप्रमुखहरू लव श्रेष्ठ र लव श्री न्यौपानेले संयुक्त रूपमा आयोजित समारोहमा उनीहरूलाई नगद,...
by मेरो प्रदेश डेस्क | Jun 7, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
भक्तपुर, जेठ २५ – आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशले आयोजना गरेको “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग” विषयक दुई दिने तालिम शनिबार भक्तपुरमा सम्पन्न भएको छ। बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा...
by मेरो प्रदेश डेस्क | Jun 4, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप जिल्ला रामेछाप नगरपालिका–८ सल्लेका ३४ वर्षीय सन्तोष कुमार तामाङको साउदी अरबमा सवारी दुर्घटनामा परी निधन भएको छ। विगत तीन महिनादेखि साउदीमा सवारी चालकको रूपमा कार्यरत तामाङको जेठ १८ गतेको दिन कार्यस्थलमै दुर्घटनामा परी ज्यान गएको हो। तामाङ साउदी पुगेको छोटो...