by मेरो प्रदेश डेस्क | Jan 14, 2026 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछाप। नेपाल टेलिकमको टावर निर्माणको काम अधुरै छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि रामेछापका करिब १ दर्जन मजदुर अलपत्र परेको खुलेको छ। जिम्मेवारी दिने बेलामा सक्रिय भएका निर्माण व्यवसायि पौडेल काम अधुरो रहँदा सम्पर्कविहीन भएका छन् । यस्तो गैरजिम्मेवार...
by मेरो प्रदेश डेस्क | Dec 23, 2025 | अर्थ, कृषि, गृहपृष्ठ, प्रदेश ५, ब्रेकिंग निउज
नेपालको पर्यटकीय राजधानी पोखरा शहरबाट करिब १२ किलोमिटर दूरीमा रहेको कालाबाङ सामुदायिक घडेरी होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पोखरा महानगरपालिका–२२ मा पर्ने उक्त बस्तीमा हाल १५६ घरधुरी रहेका छन्, जसमध्ये १८ घरमा होमस्टे सञ्चालनमा...
by मेरो प्रदेश डेस्क | Dec 9, 2025 | अर्थ, कृषि, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
सिन्धुली । महाभारतको पहाड छिचोल्दै जब गोलन्जोर गाउँपालिका–४ का बगैँचातिर नजर पुग्छ, त्यो दृश्य नै पहेँलो राङ्गले रङ्गिएको देखिन्छ। जुनार–सुन्तलाले ढाकिएका बोटबिरुवाहरू, बगैँचामा गुञ्जिएको किसानको चहलपहल र बजारको आशामा प्रतीक्षा गरिरहेका फलहरू—यसैबीच सुरु भएको छ...
by मेरो प्रदेश डेस्क | Dec 8, 2025 | अर्थ, कृषि, गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछापका जुनार बगैँचाहरू यतिबेला पहेंलपुर भएका छन् । हिउँद सुरु भएसँगै सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका बगैँचामा पाकेर झुन्डिएका जुनारले गाउँको वातावरण नै आकर्षक बनेको छ । वर्षभरिको मेहनतको फल पाकेको देख्दा किसानहरूको अनुहारमा...
by मेरो प्रदेश डेस्क | Nov 9, 2025 | अर्थ, गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...
by मेरो प्रदेश डेस्क | Nov 1, 2025 | अर्थ, गृहपृष्ठ, रामेछाप विषेश, समाज
मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...