मन्थलीमा सञ्चालित योग शिविर 

   मन्थलीमा सञ्चालित योग शिविर 

रामेछाप । मन्थलीमा एक हप्ता सम्म सञ्चालन गरिएको नवौँ अन्तर्राष्ट्रिय योग दिवसलाई शुक्रवार  विधिवत् रुपम समापन गरिएको छ । एक हप्ता अघि नवौँ अन्तर्राष्ट्रिय योग दिवसका दिन जिल्ला आर्युवेदीक कार्यालयको हलमा आरम्भ गरिएको उक्त योग शिविरको समापन जीवन विकाश विशेषज्ञ जीवन...
धारीलो हतियार प्रहारबाट एक युवक घाइते

धारीलो हतियार प्रहारबाट एक युवक घाइते

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर ५ डुम्रेबेशीमा धारीलो हतियार प्रहारबाट एकजना युवक घाइते भएको छ । तिनपाटन गाउँपालिका वडा नम्बर ५ डुम्रेबेसीका लोक बहादुर सार्किमाथि ४ जनाको अज्ञात समुहले धारीलो हतियार प्रहार गर्दा घाइते भएको हो । आइतबार दिउँसोको समयमा...
रामेछापमा बजार अनुगमन नहुदा व्यवसायिको मनपरी

रामेछापमा बजार अनुगमन नहुदा व्यवसायिको मनपरी

रामेछाप । सम्बन्धीत निकायले समय समयमा बजार अनुगमन नगर्दा व्यवसायिले म्याद गुर्जेका र अखाद्य बस्तु खुल्ला रुपमा बिक्रि बितरण गर्दै आएका छन् । जिल्ला सदरमुकाम समेत रहेको मन्थली बजारमा म्याद गुर्जेका र अखाद्य बस्तु रामेछापमा भेटिन थालेका छन् । बजारमा म्याद गुर्जेका समान...
नेविसंघ रामेछाप द्वारा बिद्यार्थीलाई न्यानो कपडा बितरण

नेविसंघ रामेछाप द्वारा बिद्यार्थीलाई न्यानो कपडा बितरण

रामेछाप । नेपाल बिद्यार्थी संघ रामेछापले मन्थली माध्यमीक बिद्यालयका ३ सय बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । चिसोको समयमा बिद्यार्थीलाई बिद्यालय आउन समस्या हुने भएकोले सोइटर बितरण गरेको नेविसंघले जनाएको छ । न्यानो कपडा बितरण कार्यक्रम गर्दै कार्यक्रमका प्रमुख...
पत्रकार पौडेलको सम्झनामा मन्थलीमा दीप प्रज्वलन

पत्रकार पौडेलको सम्झनामा मन्थलीमा दीप प्रज्वलन

रामेछाप । पोखरामा भएको बिमान दुर्घटनामा ज्यान गुमाएका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुबन पौडेल लगाएत अन्य यात्रुहरुको आत्माको चिरशान्तिको कामना गर्दै नेपाल पत्रकार महासंघ रामेछापले मन्थलीको देवकोटा चोकमा दिप प्रज्वलन गरेको छ । यती एयरलाइन्सको आइतबार भएको...
अस्पतालमा तोडफोडको आरोपमा तिन जना प्रकाउ

अस्पतालमा तोडफोडको आरोपमा तिन जना प्रकाउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले मन्थली अस्पताल तोडफोड गरेको आरोपमा तिन जनालाई नियन्त्रणमा लिएको छ । मन्थली अस्पतालका अनुसार शुक्रबार रातको नौं दश बजेको समयमा लागुपदार्थ सेवन गरेको केहि ब्यतिm आई अस्पतालमा भर्ना भएपछी अस्पतालका केहि कर्मचारीलाई दुर्व्यवहार...