मन्थलीमा बोलेरो दुर्घटना – वडा सदस्यको मृत्यु , ६ जना घाइते

मन्थलीमा बोलेरो दुर्घटना – वडा सदस्यको मृत्यु , ६ जना घाइते

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ५ सुनार पानीमा बा १८ च १८३९ नम्बरको बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परी मन्थली नगरपालिका वडा नम्बर ४ सालुका वडा सदस्य पदममाया नेपालीको मृत्यु भएको छ ।  दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था भने...
संविधान दिवसको अवसरमा सोमबार मन्थलीमा रक्तदान कार्यक्रम 

संविधान दिवसको अवसरमा सोमबार मन्थलीमा रक्तदान कार्यक्रम 

रामेछाप । संविधान दिवसको अवसरमा सोमबार मूल समारोह समिति रामेछापले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखा मन्थली सँगको सहकार्यमा संविधान दिवस जिल्ला मूल समारोह समिति रामेछापले रक्तदान कार्यक्रम आयोजना गरेको हो । मूल समारोह समितिले भाद्र...
स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संशोधन गर्न स्वास्थ्य मन्त्रालयद्वारा कानून मन्त्रालयसँग राय माग

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संशोधन गर्न स्वास्थ्य मन्त्रालयद्वारा कानून मन्त्रालयसँग राय माग

काठमाडौं . अस्पतालहरूमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कानून संशोधनको तयारी गरेको छ । यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोश्रो संशोधनको मस्यौदा...
डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

रामेछाप । रामेछाप जिल्लामा पनि डेंगु सङ्क्रमणको बिरामी फेला परेको छ । देश भरी डेंगु सङ्क्रमणको समस्या भई रहेको अवस्थामा रामेछापमा पनि डेंगु सङ्क्रमितका बिरामी ६ जना फेला परेको हो । बागमती प्रदेश सरकारले गत साउन १ गतेदेखि गरेको परीक्षणमा रामेछापमा ६ जनामा डेंगु...
दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शिशुको जन्मपछि फरार रहेकी ललितपुरकी २८ वर्षीय रेणुका पहरीलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधावीले आग्रह गरेको छ । युएईको लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी पहरीले जन्म दिएको...
दोरम्बामा भालुको आक्रमण ः घाइतेलाई उपचारको लागी काठमाण्डौं लगियो 

दोरम्बामा भालुको आक्रमण ः घाइतेलाई उपचारको लागी काठमाण्डौं लगियो 

रामेछाप । भालुको आक्रमणबाट दोरम्बा सैलुङ गाउँपालिकामा एक जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमण बाट घाइते भएका दोरम्बा सैलुङ गाउँपालिका–४ गौश्वरा तामचेतका भक्तबहादुर तामाङलाई सामान्य उपचार गरी थप उपचारका लागी काठमाडौँ लगिएको दोरम्बा सैलुङ गाउँपालिकाका उपाध्यक्ष...