by मेरो प्रदेश डेस्क | Jun 13, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, समाज, स्वास्थ्य
पूर्ण खोप सुरक्षित भविष्यु भन्ने मूल नाराका साथ रामेछापको मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित भएको छ। सरकारको निर्देशिका बमोजिम १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्रै पाउनुपर्ने सम्पूर्ण खोप दिलाएर प्रक्रिया पूरा गरेपछि...
by मेरो प्रदेश डेस्क | Jun 8, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, स्वास्थ्य
रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा ‘किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था’...
by मेरो प्रदेश डेस्क | May 27, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, स्वास्थ्य
गणतन्त्र दिवस–२०८३ को अवसर पारेर रामेछाप अस्पतालले निःशुल्क स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । अस्पताल, जनस्वास्थ्य कार्यालय रामेछाप, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र जिल्ला रेडक्रस सोसाइटीको समन्वयमा सञ्चालन हुने कार्यक्रममा...
by मेरो प्रदेश डेस्क | May 10, 2026 | गृहपृष्ठ, समाज, स्वास्थ्य
दलित समुदायबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका आरोही विजय घिमिरेको ३६ वर्षको उमेरमा निधन भएको छ । सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आधार शिविरतर्फ झार्ने क्रममा आइतबार बिहान उनको...
by मेरो प्रदेश डेस्क | Apr 26, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, स्वास्थ्य
मन्थली- कार्यालय रामेछापले चालु आवमा सञ्चालित स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएको छ । मन्थलीस्थित आइतबार आयोजित ‘पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा उपलब्धि...
by मेरो प्रदेश डेस्क | Apr 22, 2026 | खेलकुद, रामेछाप विषेश, स्वास्थ्य
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म ‘दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता...