by मेरो प्रदेश डेस्क | Apr 20, 2026 | खेलकुद, गृहपृष्ठ, समाज
मन्थली नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको चौथो मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल तथा दोस्रो मन्थली नगर कप महिला भलिबल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ । मन्थली माविको खेलमैदानमा चार दिनसम्म चलेको उक्त प्रतियोगितामा विभिन्न वडाहरूका टिमले...
by मेरो प्रदेश डेस्क | Apr 19, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, विश्व, शिक्षा, समाज
काठमाडौं । सरकारले देशभरका स्थानीय तहहरूको संख्या र सीमाना पुनरावलोकन गर्ने तयारी थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर, गाभिने तथा नगर वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्डको मस्यौदा तयार पारेर...
by मेरो प्रदेश डेस्क | Apr 15, 2026 | खेलकुद, मनोरञ्जन, समाज, स्वास्थ्य
प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...
by मेरो प्रदेश डेस्क | Apr 15, 2026 | रामेछाप विषेश, समाज
जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...
by मेरो प्रदेश डेस्क | Apr 14, 2026 | अर्थ, कृषि, गृहपृष्ठ, रामेछाप विषेश, शिक्षा, समाज
रामेछाप । रामेछापमा पछिल्लो समय व्यावसायिक कालिज पालनतर्फ युवाहरूको आकर्षण बढ्दै गएको छ। यसै क्रममा खाँडादेवी गाउँपालिका–३ भिरपानीका युवा निरोज खड्का कालिज पालन व्यवसायमार्फत आत्मनिर्भर बन्दै उदाहरणीय बनेका छन्। वैदेशिक रोजगारीको मोह बढिरहेका बेला ३२...
by मेरो प्रदेश डेस्क | Apr 12, 2026 | गृहपृष्ठ, जल तथा मौसम, वन तथा वातावरण, शिक्षा, समाज
जिरी । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रेस स्वतन्त्रताको संरक्षण, सरकारी विज्ञापन प्रणालीमा पारदर्शिता तथा साना सञ्चारमाध्यमको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै ‘जिरी घोषणा पत्र’ सार्वजनिक गरेको छ। जिरीमा चैत २७ र २८ गते सम्पन्न बैठकपछि प्रदेश समिति,...