by मेरो प्रदेश डेस्क | May 11, 2026 | गृहपृष्ठ, समाज
वैतेश्वरमा सर्पको टोकाइबाट महिलाको मृत्यु दोलखा समाचारदाता चरीकोट, वैशाख २९ गते । दोलखाको वैतेश्वर गाउँपालिकामा सर्पको टोकाइबाट एक महिलाको असामयिक निधन भएको छ । मृत्यु हुनेमा वैतेश्वर गाउँपालिका–७ मार्वु निवासी ३५ वर्षीया कल्पना तामाङ रहनुभएको छ । जिल्ला प्रहरी...
by मेरो प्रदेश डेस्क | May 10, 2026 | गृहपृष्ठ, समाज, स्वास्थ्य
दलित समुदायबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका आरोही विजय घिमिरेको ३६ वर्षको उमेरमा निधन भएको छ । सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आधार शिविरतर्फ झार्ने क्रममा आइतबार बिहान उनको...
by मेरो प्रदेश डेस्क | May 8, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप, वैशाख २५ । नेपाली काँग्रेस रामेछापको कार्यवाहक सभापतिको जिम्मेवारी हालका उपसभापति नवराज थोकरलाई दिइएको छ । पार्टीको केन्द्रीय समितिले पत्र पठाउँदै थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) माथि पार्टी अनुशासन...
by मेरो प्रदेश डेस्क | May 7, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, वन तथा वातावरण, समाज
जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अतिक्रमित भूमि खाली गराउन निर्देशन दिएको छ। प्रशासनले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकालाई पत्राचार गर्दै सार्वजनिक सम्पत्तिको...
by मेरो प्रदेश डेस्क | May 5, 2026 | गृहपृष्ठ, समाज
रामेछाप । बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा अहिले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय...
by मेरो प्रदेश डेस्क | May 2, 2026 | गृहपृष्ठ, समाज
सल्यानमा जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा ठुलो परिमाणमा बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित कार्यालय परिसरमा उत्खनन गर्दा ८२ थान सकेट बम, तीन थान सुतली बम र एउटा बोतल बम गरी जम्मा ८६ थान बम फेला परेका हुन्।...