by मेरो प्रदेश डेस्क | Aug 20, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, विश्व
४ भदौ, काठमाडौं । तीन वर्षअघि दुई नेपाली युवा सौरभ सुवेदी र प्रज्वल शर्माले सुरु गरेको प्रविधि स्टार्टअप एडेक्स इन्टरनेसनल अमेरिकी कम्पनी टेकबे डिजिटलले २४ लाख अमेरिकी डलर, अर्थात् करिब ३३ करोड रुपैयाँमा खरिद गरेको छ । एडेक्सको सम्पूर्ण सेयर खरिद गर्न टेकबे डिजिटलसँग...
by मेरो प्रदेश डेस्क | Aug 17, 2025 | गृहपृष्ठ, राजनीति, विश्व
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज बिहान काठमाडौं आएका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा आएका मिश्रीले आजै प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट...
by मेरो प्रदेश डेस्क | Aug 17, 2025 | गृहपृष्ठ, विश्व
काठमाडौँ, १ भदौ । वैदेशिक रोजगारीका लागि कुवेतमा कार्यरत ११ जना नेपाली श्रमिकको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार विषाक्त मदिरा सेवन गरेर अस्पतालमा भर्ना भएका ४० जना नेपालीमध्ये हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन्। दूतावासले...
by मेरो प्रदेश डेस्क | Aug 16, 2025 | गृहपृष्ठ, विश्व
काठमाण्डौं । पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३२० जनाको ज्यान गएको छ। सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्यु भएको छ। पाकिस्तान अधीन कश्मीरमा नौ जना र...
by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज, विश्व
काठमाडौं, २५ साउन । भुटानमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल आज विश्व च्याम्पियन उत्तर कोरियासँग भिड्दैछ। समूह ‘ए’ मा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० र भुटानलाई १०–० ले हराइसकेको छ भने नेपालले भुटानसँग १–१ को बराबरी र साउदीलाई १–० ले पराजित गरेको छ। ६...
by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, विश्व, समाज, स्वास्थ्य
२४ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले उद्धार कार्यको जानकारी दिएका हुन्। उद्धार भएकामध्ये वीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह...