by मेरो प्रदेश डेस्क | Nov 30, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश, समाज
रामेछाप । मन्थली नगरपालिकामा बाल अधिकार संरक्षण तथा प्रवद्र्धनका उद्देश्यले सक्रिय रहेको नमुना मन्थली नगर बाल सञ्जाल पुनर्गठन गरिएको छ । शनिबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममार्फत नयाँ कार्यसमिति चयन गरिएको हो ।पुनर्गठन मार्फत सञ्जालको अध्यक्षमा प्रबिन श्रेष्ठ...
by मेरो प्रदेश डेस्क | Nov 28, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं, १२ मंसिर ।नेपाली कांग्रेसभित्र महाधिवेशनको तारतम्य मिलाउनुपर्ने बेला उल्टै आन्तरिक तिक्तता बढिरहेको छ। सभापति शेरबहादुर देउवाले विधानअनुसारको नियमित महाधिवेशन अबिलम्ब गर्नुपर्ने अडान कडाइका साथ राखेपछि शुक्रबार देउवा निवास धुम्बाराहीमा बसेको छलफल झनै...
by मेरो प्रदेश डेस्क | Nov 26, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश, समाज
रामेछाप । रामेछापमा नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन प्रक्रिया अहिले आन्तरिक दौडधुप, मनोनयन र सहमतिका प्रयाससँगै निकै तातेको छ । जिल्ला निर्वाचन कमिटीले निश्चित गरेको कार्यतालिका अनुसार मङ्गलवार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता...
by मेरो प्रदेश डेस्क | Nov 25, 2025 | कृषि, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश
रामेछापको सदरमुकाम मन्थलीमा एघारौँ उद्योग दिवस अवसरमा उद्योग क्षेत्रको पछिल्लो अवस्था र समाधानका विकल्पबारे आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापले “औद्योगिक वातावरण सुधार—दिगो अर्थतन्त्रको आधार” भन्ने मूल सन्देशसहित...
by मेरो प्रदेश डेस्क | Nov 24, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश, समाज
रामेछाप । दोलखाको तामाकोशी गाउँपालिका–५ स्थित खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाले उपभोक्ताका माग अनुसार विद्युत महसुल अनलाइनमार्फत तिर्न मिल्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । रामेछापको मन्थली नगरपालिका–१२ का उपभोक्ता सञ्जय बुढाथोकी आइतबारदेखि आमरण अनशनमा...
by मेरो प्रदेश डेस्क | Nov 19, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । आगामी फागुन २१ मा तय भएको निर्वाचन तयारीलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलका नेताहरूसँग आज संयुक्त छलफल गर्न लागेकी छिन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजेका लागि दलका शीर्ष...