नीतिगत अनियमितता रोक्नको लागि पनि काँग्रेले जित्नै पर्छ’

नीतिगत अनियमितता रोक्नको लागि पनि काँग्रेले जित्नै पर्छ’

रामेछाप । नेपाली कांग्रेस उमाकुण्ड गाउँपालिका प्रमुखका उम्मेदवार जित बहादुर कटुवालले गाउँपालिकाको नीतिगत अनियमितता रोक्न नेपाली कांग्रेसले जित्नै पर्ने बताएका छन् । गाउँपालिकामा एमालेले कागजपत्र मिलाएर नितिगत भ्रष्टचार गरेको भन्दै त्यसलाई रोक्न नेपाली कांग्रेसले...
एमालेको रामेछापको चुनावि प्रतिबद्धतापत्र सार्वजनिक

एमालेको रामेछापको चुनावि प्रतिबद्धतापत्र सार्वजनिक

रामेछाप । नेकपा एमाले रामेछापले आज पार्टिको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । एमालेले “सामाजिक न्याय सन्तुलित विकास र सुशासनमा जोड” दिंदै त्यसको कार्यान्वयनका लागि नेकपा एमाले ढृद्ध संकल्पीत रहेको बताएको छ । एमालेले आज विहान सदरमुकाम मन्थलीमा पत्रकार सम्मलन...
कांग्रेसको जित मन्थलीमा निश्चित छ ः कार्की

कांग्रेसको जित मन्थलीमा निश्चित छ ः कार्की

रामेछाप । मन्थली नगरपालिकामा नेपाली कांग्रेसको जित निश्चित रहेको मन्थली नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार विनोदकुमार कार्की बताएका छन् । मंगलबार मन्थली नगरपालिका ११ र १२ नम्बर वडामा पुगेका कार्कीले यस पटक मन्थली नगरपालिकामा नेपाली कांग्रेसको जित निश्चित रहेको...
सुशासन र समृद्धिको लागी मेरो उम्मेदवारी ः बोहोरा

सुशासन र समृद्धिको लागी मेरो उम्मेदवारी ः बोहोरा

रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार गणेश बहादुर बोहोराले वडामा सुशासन ल्याउन र समृद्ध वडा वनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । वडामा बिभिन्न खाले विकृती फैलिएको र वडामा बेरोजगार युवाहरुको संख्या बढ्दै गएकोले अध्यक्ष पदमा आफ्नो...
लिखुका ८० प्रतिशत नागरीक मेरो पक्षमा ः एमाले उम्मेदवार कडरिया

लिखुका ८० प्रतिशत नागरीक मेरो पक्षमा ः एमाले उम्मेदवार कडरिया

 नेकपा एमालेका नेता तथा आगामी बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा  नेकपा एमाले बाट उम्मेदवारी दिएका कमल कडरियाले ८० प्रतिशत मतदाताले आफ्नो पक्षमा मतदान गर्ने बताएका छन् । लिखु तामाकोशी गाउँपालिकामा यतिबेला नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी...

रामेछापमा ३४ प्रकारको निर्वाचन चिन्ह

रामेछाप । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले रामेछापमा ३४ प्रकारको चिन्ह भएको मत पत्र उपलब्ध गराएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापले हिजो मतदान चिन्ह उम्मेदवारहरुलाई बितरण गरेको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार जिल्लामा...