by मेरो प्रदेश डेस्क | Jul 30, 2026 | गृहपृष्ठ, प्रदेश ५, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, समाज, संसद
बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...
by मेरो प्रदेश डेस्क | Jul 30, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, समाज
काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...
by मेरो प्रदेश डेस्क | Jul 23, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...
by मेरो प्रदेश डेस्क | Jul 8, 2026 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति र चुनाव बिषेश
रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...
by मेरो प्रदेश डेस्क | May 8, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप, वैशाख २५ । नेपाली काँग्रेस रामेछापको कार्यवाहक सभापतिको जिम्मेवारी हालका उपसभापति नवराज थोकरलाई दिइएको छ । पार्टीको केन्द्रीय समितिले पत्र पठाउँदै थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) माथि पार्टी अनुशासन...
by मेरो प्रदेश डेस्क | Apr 16, 2026 | राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
संघीय संसदका १२ वटा संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अघि बढेको छ । यसै क्रममा, महत्वपूर्ण मानिने अर्थ समितिको सभापतिमा रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकी सिफारिस हुनुभएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने बुढाथोकीलाई...