by मेरो प्रदेश डेस्क | Apr 11, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
काठमाडौं । नेपाली काँग्रेसले “उत्साह र विश्वासको नयाँ अभियान” नारासहित “जरा अभियान–२०८३” आगामी बैशाख १ गतेदेखि सुरु गर्ने भएको छ। एक महिना सञ्चालन हुने उक्त अभियानमार्फत पार्टीले राष्ट्रिय सन्दर्भमा आफ्नो सोच र सन्देश प्रवाह गर्नुका साथै स्थानीय तहसम्म संगठन सुदृढीकरण...
by मेरो प्रदेश डेस्क | Mar 18, 2026 | राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछापaf6 प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी भएका १७ जना उम्मेदवारमध्ये हालसम्म पाँच जनाले आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्। जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूले निर्वाचन सम्पन्न...
by मेरो प्रदेश डेस्क | Mar 14, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई ३० भन्दा बढी केन्द्रीय नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन्। सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा शनिबार थापाको निवास पुगेको टोलीले मुलुक, संविधान र पार्टीको चुनौती सामना गर्न थापाकै नेतृत्व आवश्यक...
by मेरो प्रदेश डेस्क | Mar 13, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठन र सम्भावित मन्त्रीको नामबारे अहिले नै हतार नगर्न आग्रह गर्दै पहिले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ। दलका नेताहरूले संसदीय दलको नेतृत्व टुंगो लागेपछि मात्रै मन्त्रीको नाम र मन्त्रालय...
by मेरो प्रदेश डेस्क | Mar 11, 2026 | राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
जिल्ला प्रहरी कार्यालय रामेछापले निर्वाचनमा खटिएका निर्वाचन प्रहरी (म्यादी प्रहरी) को सेवा अवधि समाप्त भएसँगै उनीहरूलाई प्रमाणपत्र वितरण र बिदाइ गर्ने भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन खटिएका ती प्रहरीहरूको...
by मेरो प्रदेश डेस्क | Mar 11, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, विचार / ब्लग
काठमाडौँ । नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका छन् । थापालाई खुलापत्र लेख्दै नेता श्रेष्ठले हालै सम्पन्न निर्वाचनमा अपक्षाकृत परिणाम आउन नसकेको भन्दै अब...