रामेछापमा प्रतिभाको खोजी गर्दै ः किङस्टार
रामेछाप । रामेछापमा किङस्टार क्रियशन प्रा.लि ले प्रतिभाको खोजि गर्ने उदेश्यले मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ र लिटिल मोडल अफ रामेछाप सिजन २ प्रतियोगिता शुरु गर्ने भएको छ । बिहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी किङस्टार क्रियशन प्रा.लि ले फागुन १ गतेदेखि चैत २० गतेसम्म प्रतियोगीतामा सहभागीहरुलाई तयारी प्रशिक्षण मन्थलीमा सञ्चालन गर्ने […]
बाँकी अंश