by मेरो प्रदेश डेस्क | Jun 16, 2026 | Uncategorized, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...
by मेरो प्रदेश डेस्क | Jun 16, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...
by मेरो प्रदेश डेस्क | Jun 13, 2026 | अर्थ, ब्रेकिंग निउज
बैंकिङ कसुर (चेक अनादर) तथा ठगी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले उनलाई महोत्तरीबाट नियन्त्रणमा लिएको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार साहलाई गएराति पक्राउ गरिएको...
by मेरो प्रदेश डेस्क | May 28, 2026 | Uncategorized, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, मनोरञ्जन
युबराज श्रेष्ठ काठमाडौँ उपत्यकाको ऐतिहासिक सभ्यता, धार्मिक वैभव र प्राकृतिक विविधताले बागमती प्रदेशलाई नेपालको सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा स्थापित गरेको छ। यही पहिचानलाई आर्थिक अवसरसँग जोड्दै प्रदेश सरकारले सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई...
by मेरो प्रदेश डेस्क | May 27, 2026 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज
हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि उत्पादन, रोजगारी र सुशासनलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा ले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक रूपान्तरण, डिजिटल सेवा...
by मेरो प्रदेश डेस्क | May 15, 2026 | अर्थ, ब्रेकिंग निउज, समाज
उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...