चाडपर्व लक्षित सुरक्षा योजना: रामेछापका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्व लक्षित सुरक्षा योजना: रामेछापका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

मन्थली -रामेछापका तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका छन्। दशैँतिहारमा घर फर्किने यात्रुहरूको सहजता र सुरक्षालाई प्राथमिकता दिँदै जिल्ला प्रहरी कार्यालयले केहि दिन अघि कक्ष स्थापना गरेको हो । कार्यालयका अनुसार मन्थली नगरपालिका–६ सेलेघाट, मन्थली बजार र...
अब आमाको नामबाट पनि सहजै नागरिकता

अब आमाको नामबाट पनि सहजै नागरिकता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेपछि अब आमाको नामबाट समेत सन्तानले सहजै नागरिकता पाउने बाटो खुलेको छ। संशोधित ऐनअनुसार बाबुको पहिचान नभएको वा सम्पर्कविहीन भएको अवस्थामा आमाले स्वघोषणा गरेपछि...
मन्त्री सिफारिस स् सिन्हा दुई मन्त्रालयमा, मिश्रा स्वास्थ्यमा, खरेल सञ्चारमा

मन्त्री सिफारिस स् सिन्हा दुई मन्त्रालयमा, मिश्रा स्वास्थ्यमा, खरेल सञ्चारमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका क्रममा पूर्वन्यायाधीशदेखि स्वास्थ्य विज्ञ र सञ्चारकर्मीलाई मन्त्रीमा सिफारिस गरेकी छिन्। प्रधानमन्त्री कार्यालयका अनुसार सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा...
संविधान र लोकतन्त्रको रक्षा एमाले रामेछापको पहिलो प्रतिज्ञा

संविधान र लोकतन्त्रको रक्षा एमाले रामेछापको पहिलो प्रतिज्ञा

रामेछाप । संविधान दिवसको अवसरमा नेकपा एमाले रामेछाप जिल्ला कमिटीले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न आफ्नो पहिलो प्रतिज्ञा रहेको स्पष्ट पारेको छ । शुक्रबार सदरमुकाम मन्थलीमा आयोजित भव्य र्‍याली तथा भेलाले देश, संविधान र लोकतन्त्रविरुद्ध हुने कुनै पनि...
रामेछापमा संविधान दिवस विविध कार्यक्रमसहित मनाइयो

रामेछापमा संविधान दिवस विविध कार्यक्रमसहित मनाइयो

रामेछाप । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार रामेछापमा विविध कार्यक्रमसहित दिवस मनाइएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गर्नुभएको ऐतिहासिक दिनको दशक पुगेको अवसरमा जिल्लास्तरीय कार्यक्रम आयोजक समितिले...
झण्डा र नारा बिना काँग्रेस रामेछापको ‘सद्भाव र्याली’, कार्यकर्तामाझ असन्तुष्टि

झण्डा र नारा बिना काँग्रेस रामेछापको ‘सद्भाव र्याली’, कार्यकर्तामाझ असन्तुष्टि

रामेछाप – नेपाली काँग्रेस रामेछापले शुक्रबार १० औं संविधान दिवस विशेष ‘सद्भाव र्याली’सहित मनाएको छ । सभापति पुर्ण बहादुर तामाङ ( कान्छाराम)को नेतृत्वमा मन्थलीको कटहरबोटबाट सुरु भएको र्याली बिपि चोक हुँदै पार्टी कार्यालयमा पुगेको हो । तर, यस वर्षको र्यालीमा नेपाली...