by मेरो प्रदेश डेस्क | Jan 29, 2026 | कृषि, खेलकुद, गृहपृष्ठ
निर्वाचन आचारसंहिताको कारण दुइ वटा कार्यक्रम स्थगित मेरो प्रदेश डेक्स मन्थली, माघ १५ रामेछापमा दुई महत्वपूर्ण कार्यक्रम निर्वाचन आचारसंहिताका कारण स्थगित भएका छन्।जिल्ला खेलकुद विकास समितिले माघ २२ र २३ गते आयोजना गर्ने भनिएको १३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड...
by मेरो प्रदेश डेस्क | Jan 22, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, शिक्षा, समाज
जिल्ला प्रशासन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण बनाउन इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार बुझाउन निर्देशन दिएको छ।प्रशासनका अनुसार जिल्लाभित्र दर्ता भएका हातहतियार तथा गोलीगठ्ठा माघ २० गतेभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी...
by मेरो प्रदेश डेस्क | Jan 19, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...
by मेरो प्रदेश डेस्क | Jan 19, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस...
by मेरो प्रदेश डेस्क | Jan 19, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
सोमवार, माघ ५, रामेछाप । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीअन्तर्गत रामेछापमा उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका तय गरी सार्वजनिक गरिएको छ। मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले सोमबार दिउँसो मनोनयन दर्तासम्बन्धी कार्यतालिका सार्वजनिक गरेका हुन्। सार्वजनिक...
by मेरो प्रदेश डेस्क | Jan 18, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नेतृत्वसम्बन्धी विवाद चुलिँदै गएको अवस्थामा नेता शेखर कोइराला पक्षको भेला काठमाडौंको बत्तिसपुतलीमा बसेको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको भेला केहीबेरअघि सुरु भएको हो। भेलामा नेता शेखर कोइरालासहित कांग्रेसका नेताहरू...