गोरखामा प्रलोपा द्वारा कांग्रेसलाई प्रत्यक्षतर्फ समर्थन गर्ने निर्णय

गोरखामा प्रलोपा द्वारा कांग्रेसलाई प्रत्यक्षतर्फ समर्थन गर्ने निर्णय

डा. बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखामा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ। गोरखाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ काँग्रेसलाई सघाउने र समानुपातिकतर्फ आफ्नै चुनाव चिन्हमा मतदान गर्ने निर्णय गरिएको जिल्ला...
गाउँ फर्किँदै रामेछापका मतदाता

गाउँ फर्किँदै रामेछापका मतदाता

रामेछापमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बाहिरी जिल्लामा रहेका मतदाता गाउँ फर्किन थालेका छन् । जेन्जी आन्दोलनपछि हुन लागेको यो निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरी सक्षम उम्मेदवार जिताउन मतदाताहरु गाउँ फर्किन थालेका हुन् ।काठमाडौँमा काम गर्दै आएका उज्वल तामाङ...
रामेछापमा निर्वाचनको तयारी अन्तिम चरणमा

रामेछापमा निर्वाचनको तयारी अन्तिम चरणमा

ईश्वर बिश्वकर्माः रामेछापमा प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । एक प्रतिनिधि सभा रहेको जिल्लामा सुरक्षित, सहज र सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नको लागि अन्तिम तयारी भइरहेको हो ।जिल्ला निर्वाचन कार्यालय प्रमुख, निर्वाचन अधिकारी नारायण लामीछानेले...
काठमाडौं विश्वका प्रदूषित शहरमध्ये पाँचौँ स्थानमा

काठमाडौं विश्वका प्रदूषित शहरमध्ये पाँचौँ स्थानमा

काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरहरूमध्ये पाँचौँ स्थानमा परेको छ। स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन संस्था IQAir ले सार्वजनिक गरेको सूचीअनुसार शुक्रबार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५८ पुगेको छ, जुन जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर तह हो।...
निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन हुने

निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन हुने

फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै हवाई उडान यथावत् सञ्चालन हुने भएका छन्। निर्वाचन आयोगले सुरक्षा र मतदान व्यवस्थापनलाई ध्यानमा राख्दै गृह मन्त्रालयलाई उडान सञ्चालनमा सहजीकरण गर्न पत्राचार गरेको हो। टिकट भएका...
रामेछापमा मतदान अधिकृतको तालिम र नमूना मतदान सम्पन्न

रामेछापमा मतदान अधिकृतको तालिम र नमूना मतदान सम्पन्न

रामेछापको मन्थली माविमा फागुन १२ गतेदेखि सञ्चालित मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम बिहीबार सम्पन्न भएको छ।जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार उक्त तालिममा २३० मतदान अधिकृत र २३० सहायक गरी जम्मा ४६० जनाको सहभागिता रहेको थियो। निर्वाचन अधिकारी...