by मेरो प्रदेश डेस्क | Apr 12, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, समाज
नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापको नवौँ जिल्ला अधिवेशनबाट अनन्त पुलामी मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित गरेको हो। नयाँ...
by मेरो प्रदेश डेस्क | Apr 11, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
काठमाडौं । नेपाली काँग्रेसले “उत्साह र विश्वासको नयाँ अभियान” नारासहित “जरा अभियान–२०८३” आगामी बैशाख १ गतेदेखि सुरु गर्ने भएको छ। एक महिना सञ्चालन हुने उक्त अभियानमार्फत पार्टीले राष्ट्रिय सन्दर्भमा आफ्नो सोच र सन्देश प्रवाह गर्नुका साथै स्थानीय तहसम्म संगठन सुदृढीकरण...
by मेरो प्रदेश डेस्क | Apr 10, 2026 | गृहपृष्ठ, समाज
मन्थली नगरपालिकाले चालू आर्थिक वर्ष २०८२÷०८३ को हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला समन्वय समिति रामेछापसँगको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले आफ्नो वित्तीय तथा भौतिक प्रगतिको अवस्था प्रस्तुत गरेको हो।प्रस्तुत तथ्याङ्क अनुसार संघिय सरकार र प्रदेश सरकार...
by मेरो प्रदेश डेस्क | Apr 9, 2026 | गृहपृष्ठ, राजनीति
सर्वोच्च अदालतको परमादेशसँगै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली १३ दिन लामो प्रहरी नियन्त्रणबाट मुक्त हुनुभएको छ । मुद्दा चलाउने ठोस प्रमाण र पर्याप्त आधार नभेटिएको ठहर गर्दै अदालतले उहाँलाई तत्काल रिहा गर्न आदेश दिएको हो । रिहा लगत्तै...
by मेरो प्रदेश डेस्क | Apr 8, 2026 | गृहपृष्ठ, शिक्षा, समाज
रामेछाप । दोरम्बा–शैलुङ गाउँपालिकामा मेलमिलाप सम्बन्धी तालिम सुरू भएको छ। स्थानीय तहमा बढ्दो विवादलाई समुदायमै समाधान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष...
by मेरो प्रदेश डेस्क | Apr 8, 2026 | अर्थ, गृहपृष्ठ
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सरकारी निर्णयसँग तालमेल मिलाउँदै सेयर कारोबारको समयतालिका परिवर्तन गरेको छ। अब सातामा पाँच दिन अर्थात् सोमबारदेखि शुक्रबारसम्म मात्र धितोपत्र कारोबार हुनेछ। मन्त्रिपरिषद्को गत २२ गतेको बैठकले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने...