सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अतिक्रमित भूमि खाली गराउन निर्देशन दिएको छ। प्रशासनले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकालाई पत्राचार गर्दै सार्वजनिक सम्पत्तिको...
खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

 रामेछाप । बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा अहिले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।  काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय...
सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

काठमाडौंका सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्याका घटनालाई लिएर ‘जेनजी मुभमेन्ट नेपाल’ ले प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिनको माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ। बल्खु र थापाथली बस्तीमा भएका ती आत्महत्याका...
सल्यान प्रहरी कार्यालयको भवन निर्माणका लागि जग खन्दा ८६ थान बम र विस्फोटक पदार्थ फेला

सल्यान प्रहरी कार्यालयको भवन निर्माणका लागि जग खन्दा ८६ थान बम र विस्फोटक पदार्थ फेला

सल्यानमा जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा ठुलो परिमाणमा बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित कार्यालय परिसरमा उत्खनन गर्दा ८२ थान सकेट बम, तीन थान सुतली बम र एउटा बोतल बम गरी जम्मा ८६ थान बम फेला परेका हुन्।...
नोबेल मेडिकल कलेजमा बिरामीको मृत्युपछि आफन्तद्वारा प्रदर्शन: चिकित्सकमाथि लापरबाहीको आरोप

नोबेल मेडिकल कलेजमा बिरामीको मृत्युपछि आफन्तद्वारा प्रदर्शन: चिकित्सकमाथि लापरबाहीको आरोप

नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मोरङ कानेपोखरीका ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ। मृगौलाको पत्थरी निकाल्न वैशाख १७ गते भर्ना भएका भण्डारीको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल भएको भनिए पनि...
उमाकुण्ड गाउँपालिकामा आज सार्वजनिक बिदा

उमाकुण्ड गाउँपालिकामा आज सार्वजनिक बिदा

रामेछापको उमाकुण्ड गाउँपालिकाले चण्डी स्याँदर पर्वको अवसरमा आज बिहीबार पालिकाभर सार्वजनिक बिदा दिएको छ ।गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले सुनुवार, किराँतलगायत अन्य समुदायले विशेष रूपमा मनाउने यस पर्वको सम्मानस्वरूप स्थानीय बिदा दिने निर्णय गरेको थियो...